भारतमा जगन्नाथ रथ यात्राले हाइटेन्सन छुदाँ ७ जनाको मृत्यु, १८ घाइते
नयाँदिल्ली, १४ असार । त्रिपुराको उनाकोटी जिल्लामा बुधबार साँझ भगवान जगन्नाथको रथ हाई टेन्सन तारको चपेटामा परेको छ । जसका कारण ७ जनाको मृत्यु भएको छ । सोही क्रममा १८ जना जलेका छन् । भगवान जगन्नाथको उल्टा रथयात्राका क्रममा दिउँसो ४ः३० बजे कुमारघाट क्षेत्रमा उक्त घटना भएको प्रहरीले जनाएको छ प्रदेशका मुख्यमन्त्री माणिक साहले दुर्घटनाप्रति […]
पुरा पढ़नुश