घन्टाघरको मस्जिदमा बकर इदको रौनक

समाचार

काठमाडौं, १४ असार । इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ ।

यस अवसरमार सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।

 

आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *