पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ

बासिंगटन, २६ जेठ । अमेरिका प्राय जसो एलियनको खोजी गरिरहेको छ ।   कतिपय फिल्ममा अन्य व्यक्तिले अमेरिकामा यस्तो गोप्य ठाउँ रहेको दाबी पनि गरेका छन्, जहाँ एलियनलाई राखिएको छ र अनुसन्धान भइरहेको छ ।   हालै अमेरिकालाई लिएर फेरि यस्तो सनसनीपूर्ण खुलासा भएको छ । यो खुलासा एक पूर्व गुप्तचर अधिकारी डेभिड ग्रुश र […]

पुरा पढ़नुश

१३ वर्षमै यौन दुव्र्यवहार भोगेकी सोनम

मुम्बई, २६ जेठ । अभिनेत्री सोनम कपुर बलिउडकै सबैभन्दा स्टाइलिस्ट अभिनेत्रीमा पर्छिन् ।  अनिल कपुरकी छोरी सोनम निकै बिलासी जीवन बिताउँछिन् ।   सायद कमैलाई थाहा होला कि सोनमले १३ वर्षको उमेरमै यौन दुव्यर्वहार भोगेकी थिइन् । यो घटनाबाट उनी यति डराएकी थिइन् कि उनले आफूले नै गल्ती गरेको महशुस गरिन् । घटनाबारे उनले कसैलाई सुनाइनन् । […]

पुरा पढ़नुश

स्वास्थ्य मन्त्री बस्नेतले गरे हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयाको आकस्मिक निरीक्षण

हेटौंडा, २५ जेठ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौंडा अस्पताल र बाराको पथलैयामा रहेको  मेडिकल स्टोरको आकस्मिक निरीक्षण गरेका छन् । काठमाडौंका सरकारी अस्पताल र केही निजी अस्पतालको निरीक्षण गरिसकेका मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरीक्षणमा निस्केका […]

पुरा पढ़नुश

नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै प्रदर्शन

काठमाडौं, २५ जेठ । राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ कार्यान्वयनको माग गरेर प्रदर्शन भएको छ ।   काठमाडौंको माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भएको हो । नागरिकता सम्बन्धी प्रावधान समेटिएको संविधान कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

पुरा पढ़नुश

नेपाल पनि ग्रेटर नेपालको नक्सा निकाल्छ : गगन थापा

विराटनगर, २५ जेठ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्ने बताएका छन् । बिहीबार विरागटर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले  कुनै देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका हुन् । भारतले हालै आफ्नो नयाँन् संसद भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु […]

पुरा पढ़नुश

खालिस्तानीहरूले मनाए इन्दिरा गान्धीको हत्याको उत्सव

काठमाडौं, २५ जेठ । क्यानडामा खालिस्तानीहरुले इन्दिरा गान्धीको बिरोधमा झाँकी प्रदर्शन गरेका छन ।   उनीहरुले क्यानडाको ब्राम्पटन क्षेत्रमा एउटा झाँकी निकालेका थिए, जसमा इन्दिरा गान्धीको हत्याको घटनालाई पनि झाँकीको रुपमा समावेश गरेका छन् ।   उनीहरुको अनुसार झाँकीमा यसलाई बदलाको रूपमा वर्णन गरिएको थियो। यो झाँकीको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भारतीय […]

पुरा पढ़नुश

इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल

इरान, २५ जेठ । इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल विश्वसामु प्रक्षेपण गरेको छ ।   यो मिसाइलको गति ध्वनि भन्दा १५ गुणा बढी रहेको छ । यो मिसाइलले प्रतिरक्षा प्रणाली छिर्न सक्ने दाबी गरिएको छ । मिसाइलको नाम फतेह हो। राष्ट्रपति इब्राहिम रायसी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका वरिष्ठ कमाण्डरहरूको उपस्थितिमा मंगलबार यसको अनावरण गरिएको […]

पुरा पढ़नुश

सरकारले लगायाे असार १ देखी भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध

काठमाडौं, २५ जेठ । वर्षायामको समयमा सडक खनेमा कारबाही गरिने भएको छ ।   सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै जबर्जस्ती गरेमा कारबाही गर्ने जनाएको हो ।   जारी सुचना अनुसार आगामी असार १ देखि भदौ मसान्तसम्म सडकमा खन्न पाइने छैन । ‘वर्षायाममा धारा, […]

पुरा पढ़नुश

जागीर लगाई दिन्छु भनी ठगी गर्ने व्यक्ति पर्सामा पक्राउ ।

रसीद आलम, बिरगंज ,२४ जेठ । पतञ्जली आयुर्वेद प्राईभेट लिमिटेडमा जागिर  लगाइ दिने झुठ्ठा प्रलोभन देखाइ ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको  पर्सा प्रहरीले जनाएको छ। पर्सा विन्दवासिनी गाउँपालिका वडा नं.४ बस्ने वर्ष २० को अमन चौरसियालाई पतञ्जली आयुर्वेद प्रा.लि.मा कामदारको रूपमा जागीर लगाई दिन्छु भनी निज चौरसियाको  नागरिकता र सर्टिफिकेट प्रमाण पत्र तथा रू.२५,०००।– ( […]

पुरा पढ़नुश

दुई करोड भन्दा बढीका औषधी तथा खुद्रा सामानहरू सहित ट्रक पर्सा प्रहरीद्वारा पक्राउ ।

रसीद आलम, बिरगंज , २४ जेठ । बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको  ट्रक पक्राउ गरेको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका अनुसार बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जेठ २३ गते राती […]

पुरा पढ़नुश