सर्वोच्च बारले भन्यो, ‘राष्ट्रपतिद्धारा गरिएको नागरिकता प्रमाणिकरण संविधानको प्रतिकुल’

काठमाडौं, २४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणिता गरेको नागरिकता बिद्येयक नेपालको संबिधान प्रतिकुल भएको सर्वोच्च अदालत, बार एसोसिएसनले जनाएको छ ।   सर्वोच्च अदालत, बारका अनुसार राष्ट्रपति पौडेलको उक्त कदम संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको जनाउँदै अदालतले थप निरुपण गर्ने उल्लेख गरेको छ । ‘संसदीय प्रणाली, शक्ति पृथकीकरणको […]

पुरा पढ़नुश

५० हजार घुससहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

सप्तरी, २३ जेठ सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सब्दुल मियाँ ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिएको आरोपमा पक्राउ गरेको हो। घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार […]

पुरा पढ़नुश

मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक

जनकपुरधाम, २३ जेठ मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनिकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ। […]

पुरा पढ़नुश

भन्सार छली चोरी पैठारी गरी ल्याएको कपडाहरू पर्सा प्रहरीद्वारा पक्राउ ।

रसीद आलम, बिरगंज ,२३ जेठ । भन्सार छली चोरी पैठारी गरी अबैध तरिकाले ल्याएको कपडाहरू प्रहरीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा जेठ २२ गते राती ११:००बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना अपरिचित व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरू […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड आज खप्तड जाँदै, बाबा रामदेवले योगा सिकाउने

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन् ।   खप्तडमा आज देखी सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उदघाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन ।   सो सम्मेलनमा बिश्व प्रसिद्ध योग गोरु रामदेव,  पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दैँ आएका महायोगी जगत्गुरु […]

पुरा पढ़नुश

बिबाहको पहिलो रातमै हृदयघातवाट दुलाहा दुलहीको निधन

बहराइच  । उत्तर प्रदेशको बहराइच जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ गत बिहीबार नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ ।   प्रहरी रिपोर्टका अनुसार विवाहको पहिलो रात नै दुलहा र दुलहीलाई हृदयघात भएको थियो । दुबैको शव हनिमुनको ओछ्यानमा लडिरहेको अवस्थामा फेला परेको थियो । दुवैको एउटै चितामा दाहसंस्कार गरिएको […]

पुरा पढ़नुश

पर्सामा लागु औषध सहित एक १४ बर्षिय वालक पक्राउ ।

रसीद आलम,बिरगंज ,२२ जेठ । पर्सा प्रहरीले  लागु औषध सहित एक १४ बर्षिय वालकलाई पर्साको जिराभवानी गाउँपालिकाबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार आइतबार बेलुकी  ४ बजेको समयमा जिल्ला पर्सा जिराभवानी गाउँपालिका वडा नं.१ सडकखण्डमा प्रहरी चौकी महादेवपट्टीबाट खटिएको चेकिङ्ग टोलीले शंकास्पदरूपमा आएका बा.प्र.०३-००५ प ४४२९ नम्बरको  मोटरसाइकल रोकी मोटरसाइकलमा सवार १४ वर्षीय बालकलाई  चेकजाँच […]

पुरा पढ़नुश

वडा प्रहरी कार्यालय विर्ताद्वारा ४३ लाख बराबरको विभिन्न सामानहरु लोड रहेका ट्रक पक्राउ ।

रसीद आलम, बिरगंज ,२२ जेठ । बिल बिजक भन्दा बढी हार्डवेयर तथा चकलेटहरू लोड रहेको  ट्रक वडा प्रहरी कार्यालय विर्ताले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । वीरगञ्जबाट बिराटनगरतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटीको कमान्डमा खटिएको प्रहरी टोलीले आइतबार  राती १०:१० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा […]

पुरा पढ़नुश

विश्पकप क्रिकेट छनौट खेल्न आज सन्दिप लामिछाने अफ्रिका जाँदै

काठमाडौं, २२ जेठ ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । अदालतमा मुद्धा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन । काठमाडाैं जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपबाद’ का रुपमा लामो […]

पुरा पढ़नुश

बिहारमा गंगा नदीमा निमार्णधिन चार लेनकाे पुल भाँच्चियाे

पटना, २२ जेठ । भारतको बिहारको भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल आइतबार तासको घर ढले जसरी भत्किएको छ ।   सन् २०१४ मा बिहारमा मुख्यमन्त्री नितिश कुमारले शिलान्यास गरेको पुल दोस्रो पटक भत्किएको हो । सो पुल भत्केको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।   भिडियोमा देखिए अनुसार पुलको एउटा पिलरको ३० भन्दा […]

पुरा पढ़नुश