नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै प्रमाणीकरण भएको नागरिकता विधेयकमा समेटिएका प्रावधानका विषयमा मतभेद नरहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले हालका प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्री हुँदा जारी अध्यादेशमा समेटिएकै विषयलाई हुबहु नै अहिले प्रमाणीकरण भएको विधेयकमा समेटिएको बताए । नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता दिने उद्देश्यअनुरुप नै […]

पुरा पढ़नुश

भारत भ्रमणमा हिन्दुराष्ट्र र राजसंस्थाबारे कुनै छलफल भएको छैन : प्रधानमन्त्री

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा हिन्दुराष्ट्र र राजसंस्थाबारे छलफल नभएको बताएका छन् ।   सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदको जिज्ञासालाई सम्बोधन गर्दै उनले आफ्नो भारत भ्रमणमा नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाबारे छलफल  नभएको बताएका हुन् ।   दुई देशबीचको आपसी सम्बन्ध र चासोको विषयमा मात्र छलफल भएको भन्दै […]

पुरा पढ़नुश

प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ?,प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली

काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले भारत भ्रमणमा पुष्पकमल दाहाल प्रचण्ड हेपिएको होइन नेपालको प्रधानमन्त्री हेपिएकाले आवाज उठाइएको बताएका छन् ।   भारत भ्रमणमा पुष्पकमल दाहाल प्रचण्डलाई हेपिएको बताएका ओलीले नेपालको सीमा मिचिएको विषयमा कुराकानी नगरेकोमा असन्तुष्टि जनाए । प्रतिनिधिसभाको सोमबारको बैठकमा अध्यक्ष ओलीले […]

पुरा पढ़नुश

समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैया- २ को आयोजनामा “जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस ” मनाईयो।

बिरगंज ,२१  जेठ । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा पर्सा जिल्ला बि.म.न.पा. वडा नं. २ स्थित लक्ष्मीनारायण टोलमा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको उपलक्ष्यमा  सम्बन्धित जिङगल बजाई जनचेतना मुलक पर्चा पम्पलेट बितरण गरि कार्यक्रम गरेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी  ग्यासुदिन ठकुराईले […]

पुरा पढ़नुश

बिरगंजमा बिल बिजक भन्दा बढी भाडा वर्तन तथा खुद्रा सामानहरू सहित ट्रक पक्राउ ।

रसीद आलम, बिरगंज , २१ जेठ । बिल विजक भन्दा बढी भाडा बर्तन तथा खुद्रा लगायतका सामानहरू बोकेको माल बाहक ट्रक बिरगंजमा पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। वीरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जेठ १९ गते राती ११:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित […]

पुरा पढ़नुश

भुटानी शरणार्थी प्रकरण आज देखी थुनछेक बहस सुरु, पुर्पक्षमा पठाउने नपठाउने निर्णय हुने

काठमाडौं, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपी माथीको थुनछेक बहस आजवाट सुरु हुदैँछ ।   हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आज देखी थुनछेक बहस सुरु हुन लागेको हो । साे थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व उपप्रधानमन्त्री […]

पुरा पढ़नुश

आज एमालेले कालापानी सम्बन्धित प्रधानमन्त्रीको अभिब्यक्तिको जवाफ माग्ने

काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हालै भारत भ्रमणवाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ । बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले दिएको अभिब्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो ।   एमाले संसदीय दलका प्रमुख सचेतक पदम […]

पुरा पढ़नुश

नागरिकता बिद्येयक प्रमाणीकरण असंबैधानिक भन्दै परेको रिटमा आज सुनवाई हुदैँ

काठमाडौं, २१ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणित गरेको नागरिकता विधेयकमाथी परेको मुद्धाको रिटमा आज सुनवाई हुदैँछ । राष्ट्रपतिले प्रमाणिकरण गरेको बिद्येयक असंबैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी दर्ता गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनवाई हुन लागेको हो । सो रिट गत शुक्रवार दर्ता भएको थियो ।   प्रधानमन्त्री पुष्पकमल दाहाल […]

पुरा पढ़नुश

भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्रीले जारी गरे प्रेस विज्ञप्ति

काठमाडौं, २० जेठ प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो भएको दाबी गरे । स्वदेश फर्किनेबित्तिकै त्रिभुवन इन्टरनेश्नल एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भ्रमण उपलब्धिपूर्ण भएको बताएका हुन् । यस्तो छ प्रधानमन्त्री दाहालले जारी गरेको प्रेस नोट उपस्थित […]

पुरा पढ़नुश

नेपाल मुस्लिम पत्रकार संघ पर्साद्वारा वृक्षारोपन कार्यक्रम सम्पन्न।

रसीद आलम, बिरगंज ,२० जेठ । नेपाल मुस्लिम पत्रकार संघको आयोजनामा वीरगंज महानगरपालिकाको वडा नं. २ स्थित छपकैया इदगाहको प्राङगणमा र सो नजिकै रहेको छटघाटमा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष मंसुर मिया धुनियाको सभापतित्वमा तथा वीरगंज महानगरपालिकाको उपप्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । मन्तव्यको क्रममा उपप्रमुख आलमले मानव […]

पुरा पढ़नुश