टीकापुर घटना : रेशम चौधरी नछुट्ने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर ,सीताराम र गंगारामले पाए सफाइ

काठमाडौं, २ जेठ रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो । अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्ने दाबीसहित उनको जन्मकैदको फैसला सदर भएको हो […]

पुरा पढ़नुश

बिल बिजक भन्दा बढी बिभिन्न किसिमका १८ लाख बराबरको बेरिङ्गहरू सहित ट्याक्टर वडा प्रहरी कार्यालय श्रीपुरद्वारा पक्राउ ।

रसीद आलम,बिरगंज ,२ जेठ । बिल विजक भन्दा बढी विभिन्न किसिमका बेरिङ्गहरू बोकेको ट्याक्टर वडा प्रहरी कार्यालय श्रीपुरले पक्राउ गरेको छ । बिल विजक भन्दा बढी विभिन्न किसिमका बेरिङ्गहरू बोकेको ट्याक्टर आईसिपी(ICP) गेट हुदै वीरगञ्ज आउदै गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले जेठ […]

पुरा पढ़नुश

वडा प्रहरी कार्यालय विर्ताद्वारा एक करोड भन्दा बढीका खुद्रा सामानहरु लोड रहेको कन्टेनर तथा ट्रक पक्राउ ।

रसीद आलम,बिरगंज ,२ जेठ । बिल बिजक भन्दा बढी हार्डवेयर, मोबिल तथा बिभिन्न किसिमका खुद्रा  सामानहरु लोड रहेको कन्टेनर र ट्रक वडा प्रहरी कार्यालय विर्ताले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका मोबिल लगायतका खुद्रा सामनहरु बोकेको माल बाहक कन्टेनर वीरगञ्जबाट नारायणघाट तर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा […]

पुरा पढ़नुश

अयाेग्य लडाकुलाइ रकम बितरण गर्न सर्वाेच्चकाे राेक

काठमाडाैं, २ जेठ । सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा राेक लगाएकाे छ ।   सरकारकाे साे निर्णय तत्काल लागु गर्न राेक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अदालतले दुवै पक्षलाइ छलफलका लागि बाेलाएकाे छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो । सरकारको साे निर्णयविरुद्ध अधिबक्ता […]

पुरा पढ़नुश

‘व्हाट्सएप’मा अब ‘च्याट’ गोप्य राख्न सकिने

  काठमाडाैं, २ जेठ । मार्क जुकरबर्गले व्हाट्सएप वार्तालाई अझ सुरक्षित बनाउने उद्देश्यले नयाँ फिचर लन्च गरेका छन्।   यो फिचरलाई ‘व्हाट्सएप च्याट लक’ फिचर भनिन्छ।   ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्टमा च्याट लक फिचर सुरु भएको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘व्हाट्सएपमा नयाँ लक गरिएको च्याटले तपाईको कुराकानीलाई थप […]

पुरा पढ़नुश

महानगरको कर्मचारीले भ्रष्टचार गरे मेरो माेबाइलमा खबर गर्नुहोस– बालेन शाह

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफु माताहातका कर्मचारीले भ्रष्टचार गरे प्रमाणसहित उजृुरी दिन अपिल गरेका छन् ।   काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन् ।   ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , […]

पुरा पढ़नुश

आठ महिना देखि पाएनन ‘सक्कली भुटानी’ले शरणार्थी परिचयपत्र

झापा, २ जेठ । आठ महिनाभन्दा बढी भइसक्दा पनि नविकरण भएका भुटानीहरुले अझै पनि शरणार्थी परिचयपत्र पाउन सकेका छैनन् ।   नवीकरण भएको लामो समयसम्म पनि सक्कली भुटानी शरणार्थीहरु परिचयपत्र नपाए पछि समस्यामा परेको भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले जनाएको छ ।   साे समितिका कार्यवाहक अध्यक्ष तिलक राईका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणले […]

पुरा पढ़नुश

काठमाडाैं- निजगढ फास्ट ट्रयाकका काठ ५ बर्षसम्म बिक्रि नभएपछि कुहिन थाले

  बारा, २ जेठ  । काठमाडौ–तराई मधेस द्रुतमार्गआयोजना निर्माणको क्रममा नेपाली सेनाले निजगढका समुदायिक वन समुहका वन क्षेत्रमा कटान गरेको काठ कुहिएर माटोमा परिणत हुन थालेको छ । पूर्व–पश्चिम राजमार्गको निजगढस्थितद्रुतमार्गको जिरो पोइन्टसँगै घाटगद्दी गरेर राखिएको काठ यतिबेला कुहिएर नष्ट हुन लागेका हुन । यी काठ आयोजना निर्माणको क्रममा आर्थिक वर्ष २०७४/०७५ मा निजगढ नगरपालिकाभित्र रहेका कछडिया, जनहित, […]

पुरा पढ़नुश

बिनु यादव माइतिघरमा सात दिन देखी अनसनरत, सरकारकाे वेवास्ता

काठमाडौं, २ जेठ । माइतीघर मण्डलामा अनसन बसेको सात दिन बितिसक्दा पनि बिनु यादवको मागका बारेमा सरकारले अझै कुनै सम्वोधन गरेको छैन् ।   प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकासमा ७ दिन देखी न्यायको माग गर्दै अनसनरत यादवको मागका बारेमा सरकारले कुनै सम्वोधन नगरेको हो ।   ‘माइतीघर मण्डलामा ७ दिन देखी न्यायका लागि […]

पुरा पढ़नुश

प्रधानमन्त्रीज्यु, सदनमा सांसदहरूकाे जवाफ मन्त्रीहरूले दिएनन्- सभामुख

काठमाडाैं, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ ।   साे भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको  सभामुखका पेस संयाेजक शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार ‘आजबाट समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको छ । संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन […]

पुरा पढ़नुश