अबैध लागु औषध सहित एक जनालाई प्रहरी चौकी ईनर्वाद्वारा पक्राउ ।

रसीद आलम, बिरगंज ,३ जेठ । लागु औषध सहित एक जना ब्यक्तिलाई प्रहरी चौकी ईनर्वाले पक्राउ गरेको छ। पर्सा प्रहरीका अनुसार जेठ २ गते बेलुकी २:३० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित सडक खण्डमा प्रहरी चौकी ईनर्वाका वरिष्ठ सई बिनोद काफ्लेको कमान्डमा खटिएको नियमित चेकिङ्ग टोलीले शंकास्पदरूपमा पैदल हिंडिरहेका जिल्ला चितवन भरतपुर महानगरपालिका वडा […]

पुरा पढ़नुश

नारायणी ट्रासपोर्टबाट पठाईएको ३१ लाख बराबरको मालबाहक ट्रक पर्सा प्रहरीद्वारा पक्राउ ।

रसीद आलम,बिरगंज ,३ जेठ । बिल बिजक भन्दा बढी हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको नारायणी ट्रासपोर्टका ट्रक पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार  बिल विजक भन्दा बढी हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट रौतहटतर्फ गईरहेको विशेष सूचनाका आधारमा  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आज  विहान  ४:४५ बजेको […]

पुरा पढ़नुश

हेटौँडामा बोलेराेको ठक्करबाट बालकको मृत्यु

मकवानपुर , ३ जेठ मकवानपुरको हेटौँडामा बोलेरोको ठक्करबाट बुधबार एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा– ११ नमुनाचोक बस्ने सुमी डिङ्डुङका दुई वर्षीय छोरा समर लो रहेको प्रहरीले जनाएको छ । उनलाई हेटौँडा– ११ सिमलटारबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नम्बरको बोलेरो पिक–अप गाडीले ठक्कर दिएको थियो । पिकपको ठक्करबाट […]

पुरा पढ़नुश

सर्वाेच्च अदालतको फैसला स्वीकार्छु, पुनरावलोकनको बाटो पनि खुला छः रेशम चौधरी

काठमाडौं, ३ जेठ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् ।   जिल्ला अदालत र उच्च अदालतको चौधरीलाई जन्मकैदको सजायलाई सदर गर्ने मंगलबारको सर्वाेच्च अदालतको फैसला स्वीकार्दै उनले पुनरावलोकनको बाटो पनि खुला रहेको प्रतिक्रिया दिएका हुन् ।   डिल्ली […]

पुरा पढ़नुश

रेलवेलगायतका १३ परियोजनामा सहयोग गर्न रुस तयार, माग्यो प्रस्ताव

काठमाडौं, ३ जेठ  । रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्तव मागेको छ ।   राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र रुसी समकक्षीका बीच भएको भेटवार्तामा उठेका १३ वटा विभिन्न परियोजनामा चाँसो राख्दै रुसले नेपालसँग विस्तृत परियोजना प्रस्ताव माग गरेको हो । रुसले विद्युतीय […]

पुरा पढ़नुश

लाल आयोग प्रतिवेदन सार्वजनिकको माग गर्दै नेपाल बन्दको आह्वान

काठमाडौं, ३ जेठ । नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति निकालेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । अन्यथा जेठ ६ देखि १० सम्म नेपाल बन्द गर्ने चेतावनी दिइएको छ । टीकापुर घटनालाई राजनीति घटनाको रुप लिइनुपर्ने र सोहीअनुसार […]

पुरा पढ़नुश

उमेश गिरीले मदन भण्डारीको हत्या गर्ने जिम्मा मलाई दिने खोजेका थिएँ, मैले मानिन भनेका छन्, अब खोजबिन हुन्छः ओली

काठमाडौं, ३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मे दिने कुरा भएको खुलासा गरेका छन् ।   बल्खुमा आयोजित ३० औं मदन आश्रित दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बिराटनगरका ‘अपराधी’ उमेश गिरीलाई हत्या गर्ने जिम्मेवारी दिन खोजिएको खुलासा गरेका हुन् ।   ‘मैले भनिराख्नु पर्दैन, […]

पुरा पढ़नुश

महाेत्तरीमा वन क्षेत्रमा सिकार खेल्न हिडेका तीन पक्राउ

  ३ जेठ, महोत्तरी । राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाइ महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।   मंगलवार बेलुका बर्दिबास नगरपालिका-११ स्थित ३ किलोमीटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्रभित्रवाट उनिहरु हतियारसहित पक्राउ परेका हुन ।   पक्राउ पर्नेहरुमा सर्लाही इश्वरपुर नगरपालिका वडा न.१२ बस्ने ३५ बर्षिय लाल बहादुर भोलन, ३० बर्षिय प्रेम […]

पुरा पढ़नुश

आज मदन स्मृति दिवसः ‘बुलेटबाट होइन, ब्यालेटबाट सत्ता कब्जा’ भन्ने नेताको सम्झना गर्ने दिन

  काठमाडौं, ३ जेठ । आज मदन आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी तथा संगठन बिभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन । २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी ‘मदन–आश्रित स्मृति दिवस’को मनाईदैछ । अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, […]

पुरा पढ़नुश

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

काठमाडाैं, ३ जेठ । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ ।   दुई देश बीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो ।   नेपालको बिजुली भारतीय प्रसारण लाईन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ ।  नेपालबाट भारत […]

पुरा पढ़नुश