प्रचण्ड सरकारले हटायाे भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ, रास्वपाले समर्थन फिर्ता लिन सक्ने सम्भावना !:रबि लामिछाने

काठमाडौं, १७ बैशाख । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ न्यनतम नीति तथा कार्यक्रमवाट हटाएको खुलासा भएको छ ।   नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टचारलाई कारबाही गर्ने बुदाँ नेपाली कांग्रेस सरकारमा आए पछि हटाएको खुलेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने सम्भावना बढेको छ ।   सो बारेमा […]

पुरा पढ़नुश

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन सक्ने, स्वदेश फर्कने अझै छैन टुृंगाे

काठमाडौं, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुदैँछन् ।   नयाँ दिल्लीस्थित नेपाली दुतावासका अनुसार अखिल भारतीय आर्युबिज्ञान अस्पतालमा (एम्स अस्पताल)मा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन् ।   ‘सम्मानीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सबन्धित चिकित्सकहरुले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोली (आइतबार)सम्ममा अस्पतालवाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन,’ नेपाली दुतावासले भनेको […]

पुरा पढ़नुश

‘रकम दिएर पन्छाउने होईन, उत्पादनशिल क्षेत्रमा जोडिदेउ- बहिर्गमित सेना (प्रेस बिज्ञप्तिसहित)

काठमाडौं,  १७ बैशाख । बहिर्गमित जनमुक्ति सेना, नेपालले रकम दिएर पन्छाउने कार्य नगर्न सरकारलाई अनुरोध गरेको छ ।   सरकारले जनही २ लाख रुपैयाँको दरले रकम निकासा गराउने लागिरहेको बेला बेला बर्हिगमित जनमुक्ति सेना नेपालले भने उत्पादनशिल क्षेत्रमा जोडिदिन आग्रह गरेको हाे ।   ‘सरकारलाई हामीले सुरू देखि नै ‘पुर्ब बाल सेना’ को दिर्घकालिन रूपमा नै […]

पुरा पढ़नुश

प्रधानन्यायधिस नियुक्तीको माग गर्दै आज देखी बार आन्दोलनमा

काठमाडौं, १७ बैशाख । वकिलहरूकाे साझा संगठन नेपाल बार एशोसियन आज देखी आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायधिस नियुक्तीसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो ।   ‘बैशाख १७ गतेवाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव अधिबक्ता अन्जिता […]

पुरा पढ़नुश

वर्षाले खेल रद्द भएपछि नेपाल एसीसी कपको फाइनलमा

काठमाडौं, १६ बैशाख ।  नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ ।   किर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएपछि खेल नतिजा विहीन हुदाँ नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।   जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहदा खेल वर्षाको […]

पुरा पढ़नुश

किर्ते कागजपत्रमा दोषी एमाले पुर्व सांसद खातुन जेल चलान

बिराटनगर, १६ बैशाख । नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छिन ।   सरकारी कागज किर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत बिराटनगरको फैसलामा दोषी देखिएकी कोशी प्रदेशका पुर्व सांसद खातुन जेल चलान भएकी हुन् । उनी आफै आत्मसमपर्ण गर्न शुक्रवार अदालतमा पुगेकी थिइन ।   […]

पुरा पढ़नुश

लापसे गरेर स्कुल बस चलाउने चालक पक्राउ

काठमाडौं, १६ वैशाख लागू पदार्थ सेवन गरी विद्यार्थी बस चलाउने चालकसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने नोवेल इङ्लिस बोर्डिङ स्कुलका विद्‍यार्थी बोकेको प्रदेश ३ -०१ ००६ ख ०६ ३० नम्बरको बसका चालक धादिङ गल्छी गाउँपालिका-९ का चन्द्रबहादुर तामाङ, ग १ य १११२ नम्बरको पर्यटक बस चालक गल्छी गाउँपालिका-६ का दिर्घबहादुर मग्राती,  बा […]

पुरा पढ़नुश

मिटर ब्याज सम्बन्धी उजुरी दिन कैलाली प्रशासनको आग्रह

धनगढी, १६ वैशाख जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज सम्बन्धी उजुरी दिन शुक्रबार आह्वान गरेको छ। जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना भइसकेको र यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरूलाई निवेदन दिन आग्रह गरिएको प्रशासकीय अधिकृत शिवराज जोशीले […]

पुरा पढ़नुश

‘हत्या आरोपित’ एमाले सांसद कोइरीको भएन विदा स्विकृत, अर्को बैठकवाट कारबाही हुने

काठमाडौं,बैशाख १६ । हत्याका अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदा अस्वीकृत भएको छ।   शुक्रबार साँझ बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमाले सांसद कोइरीको बिरामी बिदा प्रस्ताव अस्वीकृत गर्दै उनको बारेमा अर्काे बैठकमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।   ‘माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय […]

पुरा पढ़नुश

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बारा, १५ वैशाख बाराको कलैया उपमहानगरपालिका-२३ मा गएराति ट्याक्टरमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा कलैया-२१ का २५ वर्षीय राजन कुमार राम रहेका छन् । ना५त ८२५० नम्बरको रड लोड गरेको ट्याक्टरमा बा८०प ४० २१ नम्बरको मोटरसाइकल ठोकिँएको थियो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ […]

पुरा पढ़नुश