१८ एसपी एसएसपी बढुवा सिफारिस

काठमाडौं, १५ वैशाख नेपाल प्रहरीका १८ उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । जनपद प्रहरी समूहका एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समिति सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जनाकारी दिएका छन् ।

पुरा पढ़नुश

बाजुरामा भुकम्पको दुई धक्का, पहिलो भन्दा पछिल्लो शक्तिशाली

कैलाली, १५ बैशाख । बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो ।   मापन केन्द्रमा रेकर्ड भए अनुसार अघिल्लो भन्दा पछिल्लो भुकम्प शक्तिशाली रहेको थियो । जसअनुसार गए राती ११ः५८ बजे गएको भुकम्प ४.९ म्याग्निच्यूडको थियो भने १ः३० बजे […]

पुरा पढ़नुश

प्रतिनिधिसभा बैठकः संबैधानिक परिषद सम्बन्धी बिद्येयकमा कार्यसुची मै अटेन

काठमाडौं, १५ बैशाख । संबैधानिक परिषद सबन्धी बिद्येयकमाथी आज पनि छलफल नहुने भएको छ ।   प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा आज पनि सो बिद्येयक समावेश नभए पछि छलफल नहुने भएको हो ।   यसअघिको बैठकमा सो बिद्येयक माथी छलफल गर्ने भनेर सम्भावित कार्य सुचीमा समावेश गरिएपनि अन्तिम समयमा हटाईएको थियो । अघिल्लो बैठकमा कार्यसुचीवाट हटाइएको सो […]

पुरा पढ़नुश

अब नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता हुने

काठमाडौं, १४ वैशाख । नेपालमा जडान वा उत्पादन भएका सवारीासाधन दर्ता गर्न बाटो खुलेको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना निकालेर नेपालमा जडान वा उत्पादन हुने सवारीसाधन दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको जनाएको  छ।   यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै नेपालमा जडान वा उत्पादन भएका सवारी दर्ता सम्बन्धी व्यवस्तथा गरेको विभागले […]

पुरा पढ़नुश

बालाजुको कोतःधुकु पेट्रोल पम्पमा महानगरको सिल

काठमाडौं, १४ वैशाख । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । बिहीबार महानगरको टोलीले सो पेट्रोल पम्प सिल गरेको हो ।   मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो । सिल गर्नुअघि सो पेट्रोल पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षालगायतका […]

पुरा पढ़नुश

काठमाडौंका बिद्यालयमा राजनीतिक गतिबिधि गर्न दिने प्रअ अब कारबाहीमा पर्ने

  काठमाडौं, १४ बैशाख । काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिबिधी तथा कार्यक्रम आयोजना गर्न गर्न दिने प्रधानाध्यापक माथी कारबाही गर्ने जनाएको छ । महानगरपालिकाले आफु माताहातका सबै विद्यालयहरुलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापकलाई बिभागिय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो । महानगरपालिकाका शिक्षा अधिकारी, सिताराम कोइरालाका अनुसार विद्यालय हाता भित्र अझै पनि […]

पुरा पढ़नुश

खारेज भए ३३ निमार्ण ब्यावसायीको इजाजत पत्र

काठमाडौं, १४ बैशाख । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ ।   सार्वजनिक निर्माण कार्य  गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएको निमार्ण ब्याबसायीले चैत मसान्त भित्र नविकरण नगरेको भन्दै तीनिहरूको इजाजत पत्र खारेज गरिएको जारी सुचनामा उल्लेख छ ।   निर्माण ब्यावसायी ऐन २०५५ को दफा […]

पुरा पढ़नुश

इन्द्रप्रसाद बञ्जारा बलात्कार आरोपमा पक्राउ, दवावमा नपरी छानबिन गर्न पत्रकार महासंघको माग

मकवानपुर, १४ वैशाख । नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार इन्द्रप्रसाद बञ्जारामाथि लागेको बलात्कारको आरोपमाथि सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।   बिहीबार अध्यक्ष मणिराज गौतमले विज्ञप्ति निकालेर पत्रकार बञ्जारा पक्राउ परेको सम्बन्धमा महासंघ मकवानपुरको ध्यानाकर्षण भएको जनाएका छन् ।   महासंघ मकवानपुर सदस्य बञ्जारालाई एक महिलाले असहमतिमा शारीरिक सम्पर्क राखेको आरोप लगाएपछि जिल्ला प्रहरी […]

पुरा पढ़नुश

जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा पर्ने वडा प्रहरी कार्यालय बिर्ताले चोरी तस्करी नियन्त्रण ,अबैध लागु औषध पक्राउ तथा समाजमा समाजिक शान्तिसुरक्षा जस्ता उत्कृष्ट कार्य सम्पादन।

बैशाख १४ बिरगंज ।रसीद आलम। समाजका अगुवा ,बुद्धिजीवीहरु भन्छन् एउटा घरमा असल ,इमान्दार ,स्वच्छ छबिका अभिभावक छ भने त्यो घरका सदस्यहरु पनि असल ,इमान्दार ,स्वच्छ छबिका हुन्छन्, यो उखान जिल्ला प्रहरी कार्यालय पर्सासंग मेल खन्छ। जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक कोमल शाहको पर्सा जिल्लामा आगमनदेखि नै पर्सामा तस्करी ,चोरी ,लागु औषध तथा अन्य गैरकानुनी […]

पुरा पढ़नुश

विपन्न, असहाय नागरिकको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, १३ वैशाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक अस्पताल , प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्र लेख्दै २०७७ दफा ७० (घ) अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको हो । मापदण्ड कार्यान्वयन नगर्ने स्वास्थ्य […]

पुरा पढ़नुश