शुक्रबार रातिदेखि नेपाल-भारत सीमानाका बन्द हुने

  बारा, ७ वैशाख । बाराकाे क्षेत्र नं. २ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख  शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो ।   यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म […]

पुरा पढ़नुश

‘प्रहरी साथी हामी फूल लिएर आउँछौँ, तिमी दमन गर्ने भूल लिएर नआऊ’

काठमाडौं, ६ वैशाख । मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् । ‘प्रहरी साथी हामी फूल लिएर आउँछौँ, तर तिमी दमन गर्ने भूल लिएर नआऊ, प्रहरी मेरो साथी द्वन्द्व नखोज’ जस्ता लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । मिटरब्याजपीडितको आन्दोलनप्रति […]

पुरा पढ़नुश

वडा प्रहरी कार्यालय श्रीपुरद्वारा १९ लाख भन्दा बढीका हुण्डीका रकमसहित ३ जना मानिसहरू पक्राउ ।

रसीद आलम,बिरगंज ,बैशाख ६। जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा पर्ने वडा प्रहरी कार्यालय श्रीपुरले १९ लाख ५० हजार रकमसहित हुण्डीका कारोबार गर्ने तीन जना ब्यक्तिलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। पर्सा प्रहरीका अनुसार  बैशाख ५ गते २:०० बजेको समयमा  विषेश सूचनाको आधारमा  वडा प्रहरी कार्यालय श्रीपुरबाट  प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको विशेष […]

पुरा पढ़नुश

लागुऔषधसहित ११ जना पक्राउ

काठमाडौं, ६ वैशाख । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित होटल याला पिकबाट अवैध लागुऔषध कोकिन १ केजी ८० ग्रामसहित भारतीय नागरिक ५१ वर्षीय रविन्द्र कुमार पाराशरलाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा महिलाले बोक्ने झोलाभित्र फल्सबटम […]

पुरा पढ़नुश

मिटरब्याजपीडितको आन्दोलन आज पनि जारी

काठमाडौं, ६ वैशाख । मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् । केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

पुरा पढ़नुश

बारामा मदिरा बिक्री वितरणमा बन्द

  बारा, ६ वैशाख । आगामी १० वैशाखमा हुने बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा शान्ति सुरक्षाका लागि भन्दै बारा जिल्लाभरमा मदिरा बिक्री वितरण तथा ओसार पसारमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय बाराले वैशाख १० गते सम्मका लागि जिल्लाभरीमा मदिरा बिक्री वितरण तथा ओसारपसार गर्नमा रोक लगाएको हो । मदिराका कारण आसन्न निर्वाचनमा असरपर्ने देखिएकाले […]

पुरा पढ़नुश

सवारी दुर्घटना हुँदा एकैपरिवारका तीनजनाको मृत्यु

  महोत्तरी, ६ वैशाख । महोत्तरीमा दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । बुधबार यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो । बा ३ ख २३९६ नम्बरको गाडीले  मधेश प्रदेश- ०१-००४- ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ । गौशाला नगरपालिका-२ बस्ने  अमित कुमार मण्डल, […]

पुरा पढ़नुश

मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं,  ६ वैशाख ।  मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनियालाई प्रहरीले पक्राउ गरेको छ ।   वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यहाँ पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ६ जना पीडितहरूबाट नगद ३ लाख ५० हजार रुपैयाँ ठगी गरेकोले […]

पुरा पढ़नुश

सेटमा फाटेको जुत्तामा पुग्छन् सलमान

मुम्बई, ६ वैशाख । बलिउड अभिनेता सलमान खान हालका दिनमा फिल्म ‘किसी का भाई किसी की जान’का कारण चर्चामा छन् । अप्रिल १२ मा रिलिज हुने फिल्मका लागि उनका फ्यान ब्यग्र प्रतिक्षामा छन् । फिल्ममा उनले शहनाज गिलसँग रोमान्स गर्दैछन् । फिल्मका अन्य दुई कलाकार पलक तिवारी र जस्सी गिलका अनुसार फिल्मको सुटिङ सेटमा अभिनेता […]

पुरा पढ़नुश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म उडान–अवतरण नहुने

काठमाडौं, ६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार (वैशाख ७ गते) ६ घण्टा उडान अवतरण सेवा बन्द हुने भएको छ ।   विमानस्थलका अनुसार बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान सेवा बन्द रहने जनाएको हो ।   विमानस्थल कार्यालयले एक सूचना प्रकाशित गरी अनलाइन यूपीएस जडान गर्दा विद्युत् आपूर्ति […]

पुरा पढ़नुश