बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

जाजरकोट, १ चैत बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जाजरकोटको कुशे गाँउपालिका-८ निवासी ३६ वर्षका निरञ्जन रोकायालाई बैकिंग कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रेमकुमार राउदको जाहेरीमा उच्च अदालत पाटन ललितपुरबाट गत माघ २४ गते पक्राउ अनुमति जारी भएको थियो । सोही आधारमा जाजरकोट प्रहरीले सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरेको […]

पुरा पढ़नुश

नक्कली लाइसेन्स बनाउने एक जना पक्राउ

काठमाडौं, १ चैत नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा वीरगञ्जबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-२५ बस्‍ने २४ वर्षीय पारस साह तुराह रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ‘ई’ वर्गको सवारी चालक अनुमती पत्र बरामद गरेको छ । […]

पुरा पढ़नुश

सुदूरपश्चिम विश्वविद्यालयको ५ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

धनगढी, १ चैत सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ । विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधबार मनोनयन दर्ताको समय तालिका तोकेको भए पनि महेन्द्रनगरको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा विद्यार्थी सगठनको आन्तरिक विवादका कारण मनोनयन दर्ता हुन नसकेको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक यज्ञराज पाठकले बताए । रजिष्ट्रार पाठकका अनुसार केन्द्रीय […]

पुरा पढ़नुश

सामान्य प्रशासन मन्त्रालयको कर्मचारी विवरण बुझाउन आग्रह

काठमाडौं, १ चैत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरूको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरूलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरिएको हो । मन्त्रालयका उपसचिव कमानसिंह थापाद्वारा हस्ताक्षरित उक्त परिपत्रमा भनिएको छ, ‘मन्त्रालय–संवैधानिक आयोगको स्वीकृति सङ्गठन संरचनाबमोजिम कर्मचारीको पदपूर्ति सम्बन्धी ढाँचामा कर्मचारीको […]

पुरा पढ़नुश

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते

पोखरा, १ चैत । चितुवाको आक्रमणमा परेरबाट २ जना घाइते भएका छन् । आज बिहान पोखरा–१८ भकुण्डेमा चितुवा आक्रमणवाट दुई जना घाइते भएका हुन ।   बैदाम प्रहरीका अनुसार तुल्सीकुञ्ज कालिज फार्ममा चितुवा पसेको चितुवाले आक्रामण गर्दा सोही फार्ममा काम गर्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र राजेश तिमिल्सीना घाइते भएका हुन् ।   घाइते […]

पुरा पढ़नुश

चितवनमा फेला परे लाखौं मुल्यका वेवारिसे कपडा

चितवन, १ चैत । लाखौं मुल्य बराबरका कपडा बेवारिसे अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्व–पश्चिम राजमार्गको भरतपुर–९ स्थित गोन्द्राङमा बेवारिसे अवस्थामा ती कपडा फेला हुन् ।   जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी विजयराज पण्डितका अनुसार ९ लाख ७८ हजार ४३० रूपैयाँ मूल्य बराबरको सो कपडा गोन्द्राङमा बेवारिस अवस्थामा […]

पुरा पढ़नुश

जान थाले पल शाह सार्वजनिक कार्यक्रममा

काठमाडौं, १ चैत । अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् ।   यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दाेष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल त्यसतर्फ हेलिकप्टरमा गएको तस्बिर उनले सार्वजनिक […]

पुरा पढ़नुश

आज देखी घटयो बाणिज्य बैंक, बिकास बैंक र फाइनान्सको ब्याजदर, कुनमा कति घटयो ?

काठमाडौं, १ चैत । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएकाे ब्याजदर आज देखी लागु भएकाे छ ।   वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, बिकास बैंकर्स, नेपाल वित्तीय संस्था सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरे अनुसार बुधवारवाट लागु भएकाे हाे ।   चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र […]

पुरा पढ़नुश

इमरान खान लाई पक्राउ गर्ने प्रयास जारी, निवासबाहिर प्रहरी र खानको समर्थक बिच झडप

इस्लामबाद, १ चैत । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानलाई पक्राउ गर्ने प्रयास जारी छ । उनलाई गिरफ्तार गर्न इस्लामावाद प्रहरी लाहोरस्थित खाननिवास पुगेका छन् । तर, उनलाई पक्रन गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ।   खाननिवास बाहिर जम्मा भएका हजारौँ समर्थकले खानलाई पक्राउ गरिए पाकिस्तानमा दंगा […]

पुरा पढ़नुश

महिलामाथि बलात्कार गरेको कसुरमा एक युवकलाई सात वर्ष कैद

काठमाडौं, १ चैत सप्तरीकी २५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई मंगलबार सात वर्ष कैद सजाय भएको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ३० वर्षीय सुन्दर मुखियालाई सात वर्ष कैद सजाय गरेको अदालतले जनाएको छ। आरोपितलाई सात वर्ष कैदका साथै पीडितका लागि ५० हजार क्षतिपूर्ति दिनुपर्ने र […]

पुरा पढ़नुश