राष्ट्रपति निर्वाचनः आज उम्मेदवारको नाम सार्बजनिक हुने

काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएकोका नाम आज सार्बजनिक गर्ने भएको छ ।   राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने कार्यतालिका सँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको हो ।   गत १३ फागुनमा  नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी […]

पुरा पढ़नुश

पठानको कमाई १ हजार २० करोड भन्दा बढी

मुम्बई, १६ फागुन । शाहरुख खान अभिनित पठानले १ हजार २० करोडको ब्यापार गरेको छ । यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ ।   गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुखाको सहित दिपिका पादुकोण, जोन अब्राहमलगायत छन ।   झन्डै ४ बर्ष पछि फर्केका शाहरुखनलाई […]

पुरा पढ़नुश

बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ नागरिक पक्राउ:नेपाल प्रहरी

ललितपुर,फागुन १५। बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी संचालन गरी बस्दै आएका उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजान गरी साथी बनाई काठमाडौं बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरुमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई यौन शोषण […]

पुरा पढ़नुश

मुद्रासम्बन्धी आपराधिक षड्यन्त्र गरेको अभियोगमा २ जना पक्राउ:नेपाल प्रहरी ।

सर्लाही फागुन १५। मुद्रासम्बन्धी आपराधिक षड्यन्त्र गरेको अभियोगमा मलंगवा नगरपालिका-९ स्थित सीमाक्षेत्रबाट धादिङ गल्छी गाउँपालिका-९ बस्ने ३२ वर्षीय गोपाल खनाल समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सर्लाहीका सीमावर्ती क्षेत्रमा ठगी तथा आपराधिक षड्यन्त्र गर्ने उद्देश्यले ३ गुणा बढी पैसा दिन्छु भन्दै लोभ लालच तथा प्रलोभनमा पारी लुटपाट गर्ने गरेको घटना दोहरिदै […]

पुरा पढ़नुश

शितगंगा नगरपालिकामा मगर दिवसमा सार्वजनिक विदा

अर्घाखाँची, १५ फागुन।  अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकाले राष्ट्रि मगर दिवसकाे दिन सार्वजनिक विदा दिएकाे छ । नगरपालिकाले ४१ ओैँ मगर दिवसकाे अवसरमा यही फागुन १५ गते साेमवारकाे दिन सार्वजनिक विदा दिएकाे हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले विज्ञप्ति जारी गर्दै नगरपालिका मातहतका सवै कार्यालय बन्द हुने जानकारी गराएका हुन् ।

पुरा पढ़नुश

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास होः प्रधानमन्त्री

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताएका छन् । बालुटारमा आज बिहान विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं ।’ उनले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको शुरुवात भएको […]

पुरा पढ़नुश

सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडौं, १५ फागुन । एमाले सरकारबाट बाहिरिने भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले सहमति पालना  नगरेकाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

पुरा पढ़नुश

लमजुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमणले ७८ बंगुर मरे

लमजुङ १५ फागुन । लमजुङमा पहिलोपटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ । घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने महामारीजन्य अफ्रिकन स्वाइन फिभरको संक्रमण बेसीशहर नगरपालिकाका विभिन्न फार्ममा पालिएका बंगुरमा देखिएको हो । बेसीशहर नगरपालिका  ६ र ८ मा बंगुरहरु मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभरको संक्रमण भएको पत्ता लागेको भेटेरिनरी […]

पुरा पढ़नुश

पर्सा निकुञ्जको जंगलमा यौनजन्य क्रियाकलापमा संलग्न ७ महिला पक्राउ

रसीद आलम।पर्सा , १५ फागुन । पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र यौनजन्य क्रियाकलापमा संलग्न ७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पथलैया–अमलेखगञ्ज सडकखण्डमा पर्ने पर्सा निकुञ्जको वन क्षेत्रभित्र घाँस दाउरा गर्ने नाममा महिलाहरूले बाटोमा हिँड्ने बटुवा तथा सवारी चालकहरूलाई बोलाएरै यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख […]

पुरा पढ़नुश

प्रचण्ड नेतृत्वको सरकारका ८ मन्त्रालय खाली

काठमाडौं, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजिनामा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेका छन ।   प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण , युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालि रहेका छन ।   […]

पुरा पढ़नुश