शितगंगा नगरपालिकामा मगर दिवसमा सार्वजनिक विदा

समाचार

अर्घाखाँची, १५ फागुन।  अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकाले राष्ट्रि मगर दिवसकाे दिन सार्वजनिक विदा दिएकाे छ ।

नगरपालिकाले ४१ ओैँ मगर दिवसकाे अवसरमा यही फागुन १५ गते साेमवारकाे दिन सार्वजनिक विदा दिएकाे हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले विज्ञप्ति जारी गर्दै नगरपालिका मातहतका सवै कार्यालय बन्द हुने जानकारी गराएका हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *