नक्कली कागजातहरू बनाई कीर्ते गर्ने एक जना पक्राउ।

काठमाडौं, २७ माघ । शैक्षिक प्रमाणपत्र तथा विभिन्न तालिमका नक्कली कागजातहरू बनाई कीर्ते गरेको अभियोगमा तेह्रथुम म्याङलुङ नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमार्फत सरकारी जागिरमा आबद्ध रहेको अनुभवको नक्कली प्रमाणपत्र बनाउने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट […]

पुरा पढ़नुश

सन्दिप लामिछानेसमेत नेपाली क्रिकेट टोली।

काठमाडौं, २७ माघ । आगमी १४–२१ फ्रेबुअरीमा हुने ‘नेपाल–नामिबिया–स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछानेले पनि सहभागीता जनाउने भएका छन् । नाबालिग बालिका बलात्कारको आरोपमा मुदा खेपेर हालै थुनामुक्त भएका लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आईसीसी म्यान क्रिकेट वल्र्ड कप लिग–२’ मा सहभागिता जनाउन लागेको हुन । नेपाल क्रिकेट संघले बुधवार अबेर उक्त खेलमा […]

पुरा पढ़नुश

गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध ।

काठमाडौं, २६ माघ । सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ ।   भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।   कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा बिषाधी ब्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख साबित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा […]

पुरा पढ़नुश

कर्णाली पछि बाग्मती सरकारले दियो ‘जनयुद्ध दिवस’मा सार्बजनिक बिदा।

काठमाडौं, २७ माघ । कर्णाली प्रदेश सरकार पछि बाग्मती सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ । बाग्मती प्रदेश सरकारको गत २४ माघमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार १ फागुनमा जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय भएको हो । बाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटाले जारी गरेको सुचनामा भनिएकाे छ, ‘जनयुद्ध […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड रहेको २ वटा ट्रकहरू नियन्त्रणमा ।

रसीद आलम।बिरगंज ,माघ २६। बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका मालबस्तुहरू बोकेको दुईवटा ट्रकहरू पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाण्डौतर्फ गईरहेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको टोलीले  वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डालचोक सडकखण्डबाट ना.६ ख ४००६ र ना.६ ख ४६०८ नम्बरको मालवाहक ट्रकहरूलाई रोकी […]

पुरा पढ़नुश

स्रोत नखुलेको १८,००,००० लाख रकम सहित २ जना पक्राउ ।

रसीद आलम।पर्सा ,बिरगंज ,माघ २६।पर्सा प्रहरीले स्रोत नखुलेको अठार लाख रकम सहित २ जना  ब्यक्तिलाई पक्राउ गरेको छ । । वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्यगेट स्थित जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी वल नेपाल पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउने सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा बि आर ०५ ए भि ६८७१  नम्बरको कालो […]

पुरा पढ़नुश

सशस्त्रका ४ एसएसपी डिआईजीमा बढुवा सिफारिस।

काठमाडौं, २६ माघ । सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ  ।   बुधबार बसेको बढुवा समितिको बैठकले ४ जना बरिष्ठ उपरिक्षकलाई डिआइजीमा बढुवा गर्नका लाािग सिफारिस गरेको हो ।  सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ ।   बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी […]

पुरा पढ़नुश

भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपालीभाषीलाई बिदेशी भन्ने वाक्यांश।

  काठमाडौं, २६ माघ । आमहडताल देखी बिशाल आन्दोलन हुन थाले पछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ । केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शव्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरे पछि बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शव्द हटाउने निर्णय गरेको हो । न्यायाधीशद्वय […]

पुरा पढ़नुश

लेनदेन मिलाउन अपहरणको नाटक, ६ जना पक्राउ।

काठमाडौं, २६ माघ । अपहरणमा परेको भन्दै नाटक गर्ने कार्यमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा राप्ती नगरपालिका–५ घर भई हाल काठमाडौं नैकाप बस्ने ३३ वर्षीय दिलिप बिक, सर्लाही बर्हथवा नगरपालिका–६ घर भई काठमाडौं बालाजु बस्ने ४७ वर्षीय भोला महतो […]

पुरा पढ़नुश

हराएका २० वटा मोटरसाइकल र स्कुटर सम्बन्धित् धनीलाई हस्तान्तरण।

काठमाडौं, २६ माघ ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान दुई पाङग्रे सवारी साधन फेला पारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित् धनीलाई हस्तान्तरण गरेको छ । दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका निवेदनको आधारमा सो कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हराएका १३ वटा मोटरसाइकल र […]

पुरा पढ़नुश