केएल र अथियाको जोडीलाई करोडौंको उपहार।

एजेन्सी मुम्बई, १२ माघ क्रिकेटर केएल राहुल र अभिनेत्री अथिया शेट्टी गत सोमबार वैवाहिक जीवनमा बाँधिए । जोडीको वैवाहिक फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो जोडीले विवाहमा करोडौं रुपैंयाँको उपहार पाएका छन् । उनीहरुको उपहारको कुल मूल्य यति धेरै छ कि त्यति पैसा कमाउन जोकोहीलाई जुगौं लाग्छ । अथिया र केएलले […]

पुरा पढ़नुश

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ।

  काठमाडौं, ११ माघ लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने ३४ वर्षीय किरण मगर र पर्सा वीरगञ्ज महानगरपालिका-३२ चोर्नी बस्ने २५ वर्षीय मुन्ना महतोलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको  हो । प्रहरीले मगरलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध लुपिजेसिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाइजेपाम […]

पुरा पढ़नुश

वीरगंज महानगरका उप-प्रमुख आलमद्वारा नेपाली कांग्रेसका सभापति देउवा सँग भेटघाट।

  माघ ११ पर्सा ।वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम तथा नेपाल विधार्थी संघ पर्साका पुर्व अध्यक्ष विकास तिवारी द्वारा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँग भेटघाट गरेका छन्। भेटघाटको क्रममा नेपाली कांग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा सँग वीरगंज महानगरपालिकाका उप-प्रमुख तथा नेपाली कांग्रेस पर्साका जिल्ला सचिव इम्तियाज आलमले स्थानिय चुनावको बारेमा चर्चा परिचर्चा […]

पुरा पढ़नुश

प्रेम आचार्य आत्मदाह प्रकरण : गरेर खान चाहनेहरू बाँच्नै नसक्ने सीमासम्म पुग्यो- सिके राउत।

काठमाडौं, ११ माघ । सत्तारुढ जनतम पार्टी अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत)ले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ । सोही घटनालाई […]

पुरा पढ़नुश

गृहमन्त्री लामिछानेले भने– आत्मदाहको निर्णय फेर्न सकेनौँ, हामी दोषी छौँ।

काठमाडौं, ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका छन् । नयाँबानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आमगनले समेत युवाहरुमा उत्साह थप्न नसकेको स्वीकारेका हुन् । आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम  भएको बताउँदै उनले आफूहरु […]

पुरा पढ़नुश

काठमाडौंको एक गेष्ट हाउसमा सेनाका जवान मृत फेला।

  काठमाडौं, १० माघ नेपाली सेनाका जवान काठमाडौंको एक गेष्ट हाउसमा मृत फेला परेका छन् । रणभैरव गणमा कार्यरत नेपाली सेनाका जवान विनय कार्की बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा मंगलबार बिहान मृत भेटिएका हुन् । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार उनी गणबाट सोमबार हिँडेका थिए । मंगलबार बिहान गेष्ट हाउसको कोठा नम्बर १०२ मा […]

पुरा पढ़नुश

बारामा अवैध रुपमा भित्र्याएकाे भारतीय मल छ्याप्छ्याप्ती।

बारा, १० माघ । सरकारी अनुदानको रासायनिक मलको अभाव भएपछि बारामा चोरी निकासी भई आएको भारतीय युरिया मल बजारमा छ्याप्छ्याप्ती भएको छ । सरकारले प्रयाप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा बाली लगाउने बेलामा भारतीय गुणस्तरहिन अवैध मल किन्न किसान बाध्य बनेका छन् । भारत नेपाल सीमा भएर भित्रिने भारतीय मल सदरमुकाम कलैयामा छ्याप्छ्याप्ती भएको हो । महँगो र गुणस्तरहिन […]

पुरा पढ़नुश

संसद भवनअगाडि शरीरमा आगो लगाएर आत्मदाहको प्रयास।

काठमाडौं माघ १० । नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । नयाँबानेश्वर चोकबाट तीनकुने तर्फ जाने सडकखण्डको संसद भवनअगाडि उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । तर, उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ । ती व्यक्तिबारे थप विवरण आउन बाँकी छ।

पुरा पढ़नुश

काम नै गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको छ : गृहमन्त्री

काठमाडौं, १० माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबार बैठकलाई सम्बोधन गर्दै उनले पूर्ववर्ती सरकारले काम नै गर्न नसक्नेगरी राज्यसंयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका हुन् । काम गर्नलाई कानुन पालनाभन्दा पनि आदेश पालना गर्ने अवस्था सृजना गरिएको भन्दै उनले  राज्यको […]

पुरा पढ़नुश

संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिनेछ : प्रधानमन्त्री

काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् सदस्यले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिन नपाइने बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद् रहेर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन नैतिकताको आधारमा पनि नपाइने बताएका हुन् । ‘मेरो क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भन्नुभयो भनेर यहाँ सुनाउनेभयो माननीय सदस्यले,’ बैठकमा प्रधानमन्त्रीले […]

पुरा पढ़नुश