एस.बाबा प्रिन्टिङ्ग एन्ड प्याकेजिङ्ग इन्डस्टिरिजमा भीषण आगलागी ।

बिरगंज , ६ पुस।  बिन्दवासनि गा पा वडा नं. २ गर्दौल गाउ मा रहेको एस बाबा प्रिन्टिङ्ग एन्ड प्याकेजिङ्ग इन्डस्टिरिजमा गए राती ११:२५ मा भीषण आगलागी भएको छ । सर्टसर्किटका कारणले गर्दा सो भीषण आगलागी भएको  आशान्का गरिएको हो । आगो नियन्त्रण को लागी पर्सा तथा बारा जिल्ला का करिब १२ वटा बरुन्यन्त्र,स्थानीय सुरक्षाकर्मि र […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी परिवार महिला संघले दलित बस्तीमा वितरण गर्‍यो न्यानो कपडा

रसीद आलम। सुर्खेत, ५ पुस गरिवीका कारण कमाइका लागि वर्षेनी भारत गएर जिन्दगीको गुजारा चलाउने जाजरकोट भेरी नगरपालिका–११ का कट्टी गाउँका दलीत समुदायलाई राहत वितरण गरिएको छ । दलीत समुदायलाई चिसोबाट जोगाउनका लागि कपडा वितरण गरिएको सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय कार्यकारिणी सदस्य प्रतिमा हमालले जानकारी दिइन् । यहाँका १४० घर परिवारलाई उक्त राहत […]

पुरा पढ़नुश

शेखर–गगन समूहको बैठक जारी।

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा सो समूहको बैठक बसिरहेको हो । दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको छ । मंगलबार पनि केही समयअघिदेखि सुरु भएको बैठकमा संसदीय दलको नेता चयनदेखि नयाँ सरकार गठनका विषयमा […]

पुरा पढ़नुश

चीनमा अझै पनि कोभिडबाट १० लाखको मृत्यु हुन सक्छः अध्ययन

एजेन्सी बेइजिङ, ५ पुस शून्य–कोभिड नीतिबाट चीनको आकस्मिक र न्यून तयारीको बहिर्गमनले चीनमा कोभिडबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने हालै गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । देश ठूला सहरहरुदेखि विशाल ग्रामीण क्षेत्रहरुमा  फैलिएको संक्रमणको लहरका लागि तयारी भइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो । झण्डै तीन वर्षदेखि भाइरस फैलावटलाई सरकारले कडा […]

पुरा पढ़नुश

नेपाल प्रहरीका २३ जना एसपीहरु,९ जना डीएसपीको काज सरुवा:पर्सा प्रहरी प्रमुखमा कोमल शाह।

काठमाडौं, ४ पुस नेपाल प्रहरीका २३ जना एसपीहरु ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो ।    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतको सरुवा भएको छ। बस्नेतको ठाउँमा पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न कोमल शाह […]

पुरा पढ़नुश

सांसदहरूको शपथ ग्रहण बिहीबार

काठमाडौं, ४ पुस । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुने भएको छ । संघीय संसद सचिवालयका अनुसार ७ पुस बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक कक्षमा शपथ गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसदहरुलाई बिहान ११ बजे नै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा आउन […]

पुरा पढ़नुश

वामपन्थीको सरकार बन्दैन : माधव नेपाल।

काठमाडौं, ४ मंसिर । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार नबन्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले नै वामपन्थीको सरकार बन्ने अवस्था नरहेको बताए । पाँच दलीय गठबन्धनमा आवद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेतृत्वको सरकार बनाउन प्रयास थालेको […]

पुरा पढ़नुश

मधेश प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ : सिके राउत।

रसीद आलम। काठमाडौं, ४ पुस जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीबाट विजयी सदस्यहरूको संख्या र मधेशका जनताको माग पनि जनमत पार्टीको नेतृत्वको सरकार खोजिरहेको उनले बताए । उनले हालको सत्ता गठबन्धनलाई नै […]

पुरा पढ़नुश

नेपालमा इन्धनको मूल्य घटाउन सक्ने अवस्था छैन : आयल निगम

रसीद आलम।काठमाडौं, ४ पुस नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पाेरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र घटाएर पठाएमा घटाउने गरी मूल्य समायोजन गर्नुपर्ने हो । तर, निगमले भने यसविपरीत मूल्य […]

पुरा पढ़नुश

आप्रवासी श्रमिक दिवसः विदेशमा ज्यान गुमाएका कामदारको सम्झनामा दीप प्रज्वलन

खोटाङ, ४ पुस रोजगारीका सिलसिलामा विदेशमा ज्यान गुमाएका नेपाली कामदारको सम्झनामा खोटाङमा सामुहिक दिप प्रज्वलन गरिएको छ । पैसा  कमाउने सपनामा विदेश पुगेकाबेला विभिन्न कारणले ज्यान गुमाएका कामदारको सम्झनामा आइतबार साँझ दिक्तेलमा दिप प्रज्वलन गरिएको हो । आप्रवासी श्रमिक दिवसको अवसरमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा दिप […]

पुरा पढ़नुश