सिके राउतको जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवारको नाम, सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय।

रसीद आलम। काठमाडौं, २३ मंसिर सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ । यो पार्टीले पहिलो आम निर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ । बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको […]

पुरा पढ़नुश

पश्चिम सेती ‘ठगको हात’मा परेको छैन, छिट्टै बन्छ : प्रधानमन्त्री देउवा।

रसीद आलम। धनगढी, २२ मंसिर प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना काम गर्ने कम्पनिको हातमा परेको भन्दै अव सो योजना पुरा हुनेमा आफु बिशवस्त रहेको बताएका छन् । बिहीबार कैलाली उद्योग वाािणज्य संघले आयोजना गरेको सुदूरपश्मि महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अव पश्चिम सेती परियोजना बन्नेमा म ढुक्क भएको छ, किनकी पश्चिमसेती ठग कम्पनिको हातमा […]

पुरा पढ़नुश

एनसेलले माग्यो माफी, सडक विस्तारका क्रममा फाइबर काटिएकाे भनाइ।

रसीद आलम ।काठमाडौं, २२ मंसिर । बिहीबार बिहानदेखि एनसेलको सेवा अवरुद्ध भएको थियो । एनसेलले एक सूचना जारी गर्दै  माफी मागेको छ । सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध भएको हो । एनसेलले कम्पनीका सम्बन्धित् मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास […]

पुरा पढ़नुश

धानकाे समर्थन मूल्य कार्यान्वयन गर्न किसानकाे माग।

रसीद आलम।भैरहवा, २२ मंसिर । सरकारले प्रमुख कृषि बालीकाे समर्थन मूल्य ताेके पनि कार्यान्वयन नभएकाे भन्दै किसानहरूले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन । अखिल नेपाल किसान महासंघ रुपन्देहीले सरकारले किसानहरू माथि गरेकाे उपेक्षित एवं  बीउ मलकाे अभावले कठिनाई भाेग्नु परेकाे भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ध्यानाकर्षण गराएका हुन् । नेपाली किसानहरुको हकहितको लागि अविरल संघर्षरत् एवं किसानहरूको आशा र […]

पुरा पढ़नुश

सिद्धार्थनगरले फुटपाथ अतिक्रमण हटाउँदै,बिरगंज महानगरको पालो कहिले ?

भैरहवा, २२ मंसिर रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक फुटपाथ अतिक्रमण हटाउन थालेको छ । फुटपाथ अतक्रिमणले नगर कुरुप देखिएको र सर्वसाधरणलाई हिँड्डुल गर्न समस्या भएपछि नगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन थालेको हो । सडक फुटपाथ अतिक्रमण हटाउनका लागि नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह […]

पुरा पढ़नुश

विश्व इतिहासमा आज भएका केही घटनाक्रम।

बिरगंज ,२२ मंसिर। आज सन् २०२२ को ८ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम सन् १९९१ मा बेलाभेज सम्झौतामा हस्ताक्षर भएको थियो । भेलाभेज सम्झौतामा रुसमाथिको प्रतिबन्ध हटाएर राष्ट्रमन्डल देश घोषणा गरिएको थियो । सन् १९९१ मा रोमानियाको संविधान कार्यान्वयनमा आएको थियो । जनमत संग्रहमार्फत पारित भएपछि ४२ वर्षको कम्युनिस्ट […]

पुरा पढ़नुश

एमाले अध्यक्ष ओली र भारतीय राजदूतबीच भेटवार्ता।

रसीद आलम । काठमाडौं, २१ मंसिर भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । राजदूत श्रीवास्तव बुधबार बिहानै ओली भेट्न बालकोट पुगेका थिए । ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटघाट भएको ओलीको सचिवालयले जनाएको छ । श्रीवास्तवले निर्वाचनपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई पटक र […]

पुरा पढ़नुश

नेपाल-भारत सीमा सुरक्षा बैठक समपन्न, महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति।

रसीद आलम । दार्चुला, २१ मंसिर नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा  समपन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध […]

पुरा पढ़नुश

प्रतिनिधिसभा र प्रदेशमा समानुपातिकतर्फ कुन दलको कति सांसद ?

काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ । जसअनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभाको हो । प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा […]

पुरा पढ़नुश

बसबाट ३९ केजी गाँजा बरामद,१७ किलो गाँजासहित चितवनमा दुई जना पक्राउ।

सप्तरी, २१ मंसिर  रसीद आलम। कञ्चनरूप नगरपालिकामा बुधबार बिहान ३९ केजी गाँजा फेला परेको छ । विराटनगरबाट नारायणघाट जाँदै गरेको ना५ख १५६१ नम्बरको अग्नी यातायातकाे बसमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नामथर नखुलेका एक व्यक्ति नारायणघाट जान्छु भन्दै कालो रंगको लगेज लिएर सुनसरीको दुहबीमा चढेको र इटहरीबाट कोही कसैलाई जानकारी नै […]

पुरा पढ़नुश