वडाध्यक्षको गाडी खानतलासी।

भैरहवा, ३० कात्तिक वडाध्यक्षको गाडी संकास्पद भएको भन्दै रुपन्देही प्रहरीले मध्यरातमा चेकजाँच तथा खानतलासी गरेको छ । रुपन्देहीको सियारी १ का वडाध्यक्ष एवं राप्रपाका नेता समेत रहेका अरुण शाहीले प्रयोग गर्ने बा १६ च २३६३ को गाडीमा शंकास्पद वस्तु भएको भन्दै वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक मधु नेपालको नेतृत्वमा गएको टोलीले मध्यरातमै खानतलासी गरेको […]

पुरा पढ़नुश

प्रधानमन्त्री देउवा आज गृहजिल्ला डडेल्धुरा जाँदै।

रसीद आलम। धनगढी, ३० कात्तिक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदैछन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन् । देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा […]

पुरा पढ़नुश

८४ वटा सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री पाइएको आयोगको भनाइ।

रसीद आलम । काठमाडौं, २९ कार्तिक ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको प्रेस काउन्सिल नेपालको जनाएको छ । आचारसंहिता विशेष अनुगमनका क्रममा कात्तिक २९ गतेसम्म १५ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४४ वटा अनलाइन गरी ८४ वटा सञ्चार माध्यम र ५ वटा वेबपोर्टलबाट आचारसंहिता […]

पुरा पढ़नुश

मंसिर १ गतेदेखि पर्साका सीमा नाका बन्द हुने।

रसीद आलम। वीरगञ्ज, २९ कार्तिक भारतसँग सीमा जोडिएको पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका मंसिर १ गतेदेखि बन्द हुने भएको छ ।  मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर मंसिर १ गतेदेखि सीमा नाका बन्द गर्न लागिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सूचना जारी गर्दै निर्वाचनलाई […]

पुरा पढ़नुश

निर्वाचनलाई भयरहित बनाउन सञ्चारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया पर्सामा सम्पन्न।

वीरगञ्ज, २९ कार्तिक निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित बनाउन सञ्चारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया वीरगञ्जमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र मधेश प्रदशको आयोजनामा अन्र्तक्रिया भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चारकर्मी गम्भिर हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूले पत्रकारले निर्वाचनमा पत्रकार आचार संहिता सँगै निर्वाचन […]

पुरा पढ़नुश

पर्सामा उम्मेदवारहरूले दिए चुनावी अभियानलाई तीव्रता।

रसीद आलम । वीरगञ्ज, २९ कार्तिक निर्वाचनको मिति नजिकिएसँगै पर्सा जिल्लामा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पारेका छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पाँच दिन बाँकी रहँदा मतदातालाई आआफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै उम्मेदवारले घरदैलो तथा कोणसभालाई तीव्रता दिएका हुन् । पर्सामा चार  प्रतिनिधिसभा सदस्यका लागि ४९ र आठ प्रदेशसभा सदस्यका लागि एक […]

पुरा पढ़नुश

मतदान केन्द्रमा क्यामरा र मोबाइल लगे जफत गरिने।

काठमाडौं, २९ कात्तिक निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समयमा मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लान रोक लगाएको छ । आयोगले आज मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन जारी गरेको छ । ‘मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता […]

पुरा पढ़नुश

निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन : थापा

रुपन्देही-३ लाई यतिबेला देश विदेशमा रहेका नेपालीले विशेष महत्वका साथ हेरिरहेका छन् । स्थानीयतासँगै देश विदेशसम्म राम्रो पहुँच भएका भैरहवाका स्थानीय बासिन्दा समेत रहेका एमाले, राप्रपा र जसपाबाट साझा उम्मेदवार बनेका दीपक बोहोरा र मणिग्राम घर भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपाको गठबन्धनका उम्मेदवार बालकृष्ण खाणबीच प्रतिस्पर्धा हुने भएकाले याे क्षेत्र अन्यभन्दा बढी नै चर्चामा छ । यसै सन्दर्भमा तीन […]

पुरा पढ़नुश

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?

काठमाडौं, २९ कात्तिक मंलबार डलरको भाउमा सामान्य घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले मंलबार लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ३२ पैसा तोकिएको छ । सोमबारको तुलनामा अमेरिकी डलर खरीद बिक्रीमा सामान्य फेरबदल भएको छ । युरोपियन […]

पुरा पढ़नुश

कृषिलाई आधुनिकीकरण गर्न पहल गर्नेछु : प्रदीप यादव।

रसीद आलम। वीरगञ्ज, २९ कात्तिक पूर्वमन्त्री एवं जसपाका पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले कृषकको सहजताका लागि विचौलिया हटाउन आफूले पहल गर्ने बताएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ को मनियारी र वडा नम्बर २३ को सबैठवा, प्रसौनी र इटीयाइमा घरदैलो कार्यक्रमका क्रममा मतदातासँग कुराकानीमा यादवले पर्साका कृषकको सहजताका […]

पुरा पढ़नुश