देशभर ९०३ बम डिस्पोजल टोली परिचालन गरिएको गृहमन्त्रालयको भनाइ।

काठमाडौं, २ मंसिर निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले ९ सय ३० बम डिस्पोजल टोली खटाएको जनाएको छ । शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव विनोद प्रकाश सिंहले ९ सय ३० बम डिस्पोजल टोली खटिसकेको र आवश्यकताअनुसार १ हजार ५० हजार वटासम्म टोली खटाउन सकिने जानकारी दिए। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न विशेष […]

पुरा पढ़नुश

छिपहरमाई गाउँपालिका पर्साका प्रमुख मनाेज गुप्ता र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण :निर्वाचन आयोग ।

मंसिर २ बिरगंज , छिपहरमाई गाउँपालिका पर्साका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । गाउँपालिकाले मिति २०७९ /०५/२५  गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी यस आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधेको हो भन्ने जानकारी निर्वाचन […]

पुरा पढ़नुश

वायु सेवा कम्पनीलाई प्राधिकरणले भन्यो- उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्नू।

काठमाडौं, मंसिर २ नेपाल नागरिकय उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो । नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । यदि उडान अनुमति नलिइ यात्रुलाई टिकट […]

पुरा पढ़नुश

मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने प्रेस काउन्सीलको चेतावनी।

काठमाडौं, १ मंसिर प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहिबार राती १२ बजेसम्म रहेकोले तत्पश्चात् प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराएको […]

पुरा पढ़नुश

गृहमन्त्री खाणविरुद्ध रुपन्देही निर्वाचन अधिकृतको कार्यालयमा उजुरी।

भैरहवा, १ मंसिर । गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही-३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन् […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीले ढुवानी सेवाको गाडीबाट एक सय ४० किलो गाँजा बरामद ।

रसीद आलम कार्तिक ३०बिरगंज । सशस्त्र प्रहरी टोलीले सर्लाहीको मलंगवा नपा-११ गम्हरीया स्थित गंगा पेट्रोल पम्पमा बेवारीस अवस्थामा रोकी राखेको वागमती प्रदेश- ३०१/००६ ख १७०४ नम्बरको ६ चक्के टाटा ” ट्रकमा बाहिर ८० कार्टून पानी भित्र लुकाइ छिपाइ भारत तर्फ लैजान लागेको प्रतिबन्धित गांजा १४ पोका अंदाजी एक क्विंटल ४० किलोसहितको ट्रक नियन्त्रणमा लिएको सशस्त्र […]

पुरा पढ़नुश

निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरु सहित एक जना पक्राउ।

कार्तिक ३० पर्सा । बिरगंज , जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित सडकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरु सहित भारत बिहार राज्य पश्चिम चम्पारन नरकटिया ग्रामपंचायत-१४ ठेगाना भएका ४० वर्षीय ईजाजत अहमदलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा भारतबाट नेपालको दशौतातर्फ आउँदै गरेको बिआर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकललाई […]

पुरा पढ़नुश

बलात्कारबाट बसेकाे गर्भ पतन गराउने पक्राउ

बारा, ३० कात्तिक बलात्कारबाट बसेकाे गर्भ असुरक्षित तवरले पतन गराउन सहयोग गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ । जबरजस्ती करणी गरी गर्भपतन गराउन सहयोग गर्ने प्रसौनी गाँउपालिका–५, बेलहियाका २५ वर्षीय श्याम सुन्दर साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो । १७ वर्षीय नाबालिकालाई ललाई फकाई पटक पटक जबरजस्ती करणी गरि गर्भपतन गराउन […]

पुरा पढ़नुश

भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादन निर्यात गरेर आर्थिक विकास गर्छु : दुर्गा विक्रम थापा

रसीद आलम।काठमाडौं, ३० कात्तिक । काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका दुर्गा विक्रम थापाले देशमा व्याप्त भ्रष्टाचार नियष्न्त्रण गर्नुपर्ने बताएका छन् । घण्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धाको मैदानामा उत्रिएका उनले भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादन विदेश निर्यात गरेर आर्थिक विकासमा पहल गर्ने बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य […]

पुरा पढ़नुश

जापानमा शक्तिशाली भूकम्प

एजेन्सी टोकियो, ३० कात्तिक जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि टोकियोलगायतका सहरमा धक्का महसुस गरिएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको  छैन् । भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर (२१७ माइल) गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । […]

पुरा पढ़नुश