पर्सा :नेकपा एमालेका अगुवा कार्यकर्ता भेला सम्पन्न ।
पर्सा,२७ माघ। नेकपा एमाले जगरनाथपुर गाउँ पालिका वडा न .२ जानकिटोलाद्वारा आयोजित अगुवा कार्यकर्ता भेला आज सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले २०८४ सालको निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बहुमतको सरकार बनाउन दाबी गरेका छन् । समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य पुरा गर्न तथा राष्ट्रिय आकान्क्षा साकार पार्न नेकपा एमाले […]
पुरा पढ़नुश