स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छः प्रधानमन्त्री

काठमाडौं, १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले  सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनु पर्नेमा जोड दिएका […]

पुरा पढ़नुश

कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौंः वर्षमान

रोल्पा, १३ माघ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि काँग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् ।   गृह जिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै पुनले काँग्रेसले आफूहरुको विश्वास गुमाएको टिप्पणी गरे । हरेकपटकका निर्वाचनमा आफूहरुले काँग्रेसलाई इमान्दारीतापूवर्क मत दिने तर काँग्रेसबाट धोका खाने क्रम दोहोरिँदै […]

पुरा पढ़नुश

ओलीले हिन्दीमा दिए भारतलाई गणतन्त्र दिवसको शुभकामना

काठमाडौं, १२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई गणतन्त्र दिवसको शुभकामना दिएका छन ।   आज भारतले ७५ औं गणतन्त्र दिवस मनाईरहेको सन्दर्भमा ओलीले सो शुभकामना दिएका हुन ।   उनले हिन्दीमा शुभकामना दिदै भनेका छन, ‘समस्त भारतवासियों को ठछवें गणतंत्र दिवस की हार्दिक शुभकामनाएँ।

पुरा पढ़नुश

राज्यलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने सर्वदलिय सहमति गरे देश बन्न शुरु हुन्छः रबी लामिछाने

काठमाडौं, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने सर्वदलिय सहमति गरेको दिन देखि देश बन्न शुरु हुने बताएका छन ।   सामाजिक सञ्जालमा एउटा धारणा राख्दै सभापति लामिछानेले ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र देश बन्ने बताएका हुन । उनका अनुसार नागरिकका अधिकार बिचमा बसेर […]

पुरा पढ़नुश

मधेश प्रदेशमा बन्दको आंशिक प्रभाव, ठाउँ ठाउँमा प्रदर्शन, सैयौं प्रदर्शनकारी पक्राउ

रौतहट ११ माघ। प्रभु साह नेतृत्वको आमजनता पार्टीले आव्हान गरेको एकदिने मधेश प्रदेश बन्दको आंशिक प्रभाव परेको छ।   राष्ट्रीयसभाको निर्वाचन लक्षित गरी आव्हान गरिएको बन्दको आंशिक प्रभाव परेको हो।   बैंक तथा वित्तिय संस्थाको ब्याज फिर्ता गर्न, लघुबित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आव्हान गरिएको […]

पुरा पढ़नुश

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा गठबन्धनको दुवै उम्मेदवार निर्वाचित

जनकपुरधाम, ११ माघ । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको तर्फबाट बनेका दुबै उम्मेदवार निर्वाचित भएका छन् । अन्य समूह तर्फ नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पुजा चौधरी निर्वाचित भएकी छिन् । ढुंगानाले प्राप्त गरेको मत भार ७ हजार ३७० छ भने उनको प्रतिद्वन्दी नेकपा एमालेकी कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी […]

पुरा पढ़नुश

प्रभु साहकाे पार्टीले आज मधेस बन्द गराउँदै

रौतहट, ११ माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज मधेस बन्द गर्दैछ ।   साे बन्दकाे अघिल्लाे पूर्व सन्ध्यामा हिजाे मधेस प्रदेशभर मसाल जुलुस प्रर्दशन गरेकाे थियाे ।   आज भनिएको बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरसँगै सबै जिल्लाको सदरमुकाम लगायतको स्थानमा आजपा कार्यकर्ताहरूले बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरेका हुन्। आमजनता […]

पुरा पढ़नुश

पुर्व न्यायधिसहरूलाई प्रधानमन्त्रीले भने, ‘बाहिरको भिड हेरेर न्याय सम्पादन हुन थाल्याे, राेक्नुहाेस्’

काठमाडौं, ११ माघ ११ । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् ।   विहीवार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्व न्यायाधिश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।   पूर्व न्यायाधिश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्व न्यायधिशहरुसँगको छलफलमा प्रधानमन्त्रीले […]

पुरा पढ़नुश

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

जनकपुर, १० माघ । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ। यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। केहीबेरमा प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाउने जनमतले जनाएको छ। शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम […]

पुरा पढ़नुश

साँच्चैकाे चेक थियाे भने बाउन्समा जान्थे मः रवि लामिछाने

काठमाडाैं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सेयर नामसारी पुरा गर्न प्रक्रिया पुरा गरेकाे तर रकम नलिएकाे बताएका छन् ।   साेमवार राती सामाजिक सञ्जालबाट धारणा राख्दै सभापति लामिछानेले कानुनी प्रकिया पुरा गरेकाे तर लेनदेन नगरेकाे पुनः प्रस्टाएका छन् ।   उनले सामाजिक सञ्जालमा लेखेका छनः     आजको प्रेस मिटमा मैले सबै […]

पुरा पढ़नुश