रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता पठाउन परराष्ट्र मन्त्रालयको आग्रह
काठमाडौं, ८ माघ । पपरराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरूलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन्। युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरुलाई फिर्ता गरिदिन आग्रह गरेका हुन्। ‘हामीले […]
पुरा पढ़नुश