आज देखि मेलम्चीको पानी काठमाडौंवासीलाई नियमित: प्रधानमन्त्री

काठमाडौं, १ माघ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन्।   सोमबार बिहान सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने बताएका […]

पुरा पढ़नुश

प्रस्तावित बिद्यान माथी माओवादी स्थायी कमिटीमा छलफल हुदैँ

काठमाडौं, २८ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ ।   पेरिसडाँडा, कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ । बैठकमा पार्टीको प्रस्तावित विधान संशोधनबारे छलफल हुने जनाइएको छ ।   पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी […]

पुरा पढ़नुश

सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का

कैलाली, २७ पुस । उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको दाबी गरेका छन् । शुक्रबार कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यमस्तरको काम भने गरिरहेको उल्लेख गरे ।   “हामीले जनताका लागि कति […]

पुरा पढ़नुश

२००४ साल देखि नै नेपालको परिवर्तनमा महिलाको असाधरण योगदान छ: ओली

काठमाडौं, २७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको बताएका छन् । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरेक परिवर्तनमा ठुलो योगदान गरेका बताउनुभयो । ‘महिलाहरूले असाधारण योगदान गरेका छन्, असाधारण त्याग र बलिदान […]

पुरा पढ़नुश

आज पृथ्वी जयन्ती बिभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडौं, २७ पुस । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ।   श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँ छ ।   तत्कालिन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले बिभिन्न टुक्रामा बिभाजित तथा स–साना राज्य समेटेर बिशाल नेपालको परिकल्पना गरेका कारण उनीलाइ सदैव सम्झने गरिदै आएको छ । […]

पुरा पढ़नुश

जसपाको केन्द्रीय समिति बैठक बस्दै, जेठमा महाधिवेसन गर्ने प्रस्ताव

काठमाडौै, २७ पुस। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।   ज्यापु प्रज्ञा भवन, ललितपुरमा बस्ने सो बैठक बिहान ११ बजे देखि सुरू हुनेछ । राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन माथी छलफल हुनेछ भने पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गते धनुषामा गर्ने प्रस्ताव माथी छलफल हुनेछ […]

पुरा पढ़नुश

जसपा केन्द्रीय राजनीतिक समिति बैठक बस्दै

काठमाडौं, २५ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ। बैठक आज र भोलि ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ। पार्टीका नेताहरूको सक्रियतामा भएका कार्यहरूको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। पुस २७ […]

पुरा पढ़नुश

स्थानीय तहबाटै पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुस्ः प्रधानमन्त्री

काठमाडौं, २४ पुस। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।   बैठकमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । । प्रधानमन्त्रीले भने, “वैदेशिक रोजगार सूचना […]

पुरा पढ़नुश

यी हुन कांग्रेसका राष्ट्रियसभा उम्मेदवार, सिटौला देखी जीतजंगसम्म

काठमाडौं, २३ पुस। नेपाली कांग्रेसले चरम आन्तरिक बिबादका बिचमा राष्ट्रियसभाको उम्मेद्वार चयन गरेको छ।   जसअनुसार नेपाली कांग्रेसले कृष्ण सिटौला देखि जीतजंग बस्नेतलाई समेटेर राष्ट्रियसभाको उम्मेद्वार चयन गरेको हो । सत्तारूढ गठबन्धनमा भएको भागबन्डा अनुसार ९ सिट पाएको कांग्रेसले आज बिहान उम्मेद्वार टुंगाएको हो ।   यस्ता छन कांग्रेसको निर्णय:   केन्द्रीय कार्यसम्पादन समितिको बैठकको […]

पुरा पढ़नुश

राष्ट्रियसभा उम्मेद्वार चयनमा गगन थापाको फरक मत

काठमाडौँ, २३ पुस । हिजो बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा मुख्यत: सभापति शेरबहादुर देउवा र शेखर कोईराला समूह बिचमा लफडाबाजी नै परयो । त्यो लफडाबाजी यतिसम्म भयो कि कोईरालाले आफ्नो पक्षले ९ सिट मध्ये ४ सिट नपाए निर्णय प्रक्रियामा भाग नलिने भन्दै कोईराला बैठक नै छाडेर हिडे । बैठक छाडेर हिडेका कोईरालालाई मनाउनका लागि […]

पुरा पढ़नुश