अघिल्लो भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माण गर्छौंः प्रधानमन्त्री
पुस १८, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७२ सालमा गएको महाभूकम्प र त्यसपछि आएका पटकपटकमा भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माणको काम गर्ने तयारीमा सरकार रहेको बताएका छन् । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी बृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रभावित क्षेत्रमा क्षतिको आंकलन […]
पुरा पढ़नुश