बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग
रसीद आलम। काठमाडौै, १३ पुस । बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई गम्भिरतापुर्वक लिएको जनाएकोसमेत छ। सो घटनाको छानबिन गर्नु पर्ने कांग्रेसको माग रहेको छ। `कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारी […]
पुरा पढ़नुश