ओलीले हिन्दीमा दिए भारतलाई गणतन्त्र दिवसको शुभकामना

राजनीति समाचार

काठमाडौं, १२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई गणतन्त्र दिवसको शुभकामना दिएका छन ।

 

आज भारतले ७५ औं गणतन्त्र दिवस मनाईरहेको सन्दर्भमा ओलीले सो शुभकामना दिएका हुन ।

 

उनले हिन्दीमा शुभकामना दिदै भनेका छन, ‘समस्त भारतवासियों को ठछवें गणतंत्र दिवस की हार्दिक शुभकामनाएँ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *