कोशी प्रदेशका मुख्यमन्त्रीको आज सपथग्रहण, सानो मन्त्रीमण्डल निमार्ण हुने

बिराटनगर, २२ असार । कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिदैँछन् ।   सभामुखसहितका मत जोडेर बिहिवार साँझ मुख्यमन्त्री नियुक्ती भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । कोशी प्रदेश नामाकरण परिवर्तन नहुने पहिलो अभिब्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी […]

पुरा पढ़नुश

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौंं, २१ असार । प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षाका लागि बर्सेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेर मात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताएका छन् ।   बिहीबार दिउँसो पोखरा विश्वविद्यालयको सिनेट बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा अध्यययन गर्न जाने विद्यार्थीको अस्वाभाविक आकर्षण बढेको विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी […]

पुरा पढ़नुश

माओवादी शिर्ष नेताहरू भारतमा भ्रमणमा जाँदै, भाजपा मुख्यालयमा ‘रेड कार्पेट’

नयाँदिल्ली, २१ असार । नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कदै छन् ।   सत्तारू भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरु भारत भ्रमणमा जान लागेका हुन । भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन्।   भाजपा विदेश विभाग […]

पुरा पढ़नुश

प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : शंकर पोखरेल

काठमाडौं, २० असार । एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले जननिर्वाचित प्रतिनिधिसभाको सर्वाेच्चतालाई अपमानित र अवमूल्यन गरेको बताएका छन् ।   आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले संसदकै अपमानित गरेको उनको भनाइ छ । यसप्रति सांसदहरुको गम्भीर ध्यान जाने महासचिव पोखरेलले बताए ।     ‘जननिर्वाचित […]

पुरा पढ़नुश

बाढी पहिरो पीडितलाई उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहनूः ओली

काठमाडौं, २० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न निर्देशन दिएका छन् ।   बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई सो निर्देशन दिएका हुन ।   ‘भारी वर्षाका कारण देशका बिभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरु आइरहेका छन्, पहिरोका कारण […]

पुरा पढ़नुश

राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको छ, तर प्रगति भएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं, १९ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको बताएका छन् ।  यद्यपि समस्यामुक्त भइनसकेको उनकाके भनाइ छ ।   मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा. महतले भने, ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ । हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु […]

पुरा पढ़नुश

बैठकमा सहभागी हुन नेताहरू सिंहदरबार पुग्दै

काठमाडौं, १९ असार । सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठकमा सहभागी हुन शीर्ष नेताहरु सिंहदरबार पुग्दैछन् । सभामुख घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक राखेका हुन् । सोही बैठकमा सहभागी हुन पूर्वप्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् । सभामुखको कार्यकक्षमा हुन संयुक्त बैठकमा सभामुख घिमिरेले […]

पुरा पढ़नुश

सुनकाेशी-मरिन डाइभर्सनकाे बजेट कटाैती गरेकाेमा एमाले मधेश प्रदेशकाे आपत्ति

  १९ असार, महोत्तरी । नेकपा एमाले मधेश प्रदेशले मधेशको दिगो विकासमा चोट पुगेको वताउदै  बजेट बिनियोजन प्रतिआपत्ति जनाएको छ ।   सोमबार बर्दिबासमा प्रदेश कमिटीका पदाधिकारीहरुको बैठक बसी समृद्ध मधेश, सुखी मधेशवासीको आकाङ्क्षामा बजेटले विभेद गरेको निष्कर्ष निकालेको हो ।   प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा बसेको बैठकले प्रदेश र संघिय सरकारलाइ विभिन्न ७ वटा […]

पुरा पढ़नुश

पत्रकारिता स्वच्छ, निष्पक्ष र तथ्यपरक हुनुपर्छ : मन्त्री साउँद

कैलाली, १८ असार । परराष्ट्र मन्त्री एनपी साउँदले पत्रकारिता तथ्यपरक, स्वच्छ र निष्पक्ष हुनुपर्ने बतएका छन् । पत्रकारिता कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछि राष्ट्रको चौथो अङ्ग भएकाले पत्रकारले स्वच्छ र निष्पक्ष भएर पत्रकारिता गर्नु पर्ने बताएका हुन् । नेपाल प्रेस युनियन कैलालीको छैठौ जिल्ला अधिवेशनमा बोल्दै साउँदले आस्था, विश्वास र बिचारका हिसाबले पत्रकारहरू लगाव फरक […]

पुरा पढ़नुश

काठमाडौंका बिद्यालयको छात्राबृति छनौट परिक्षा महानगरपालिका आफैले गर्ने

काठमाडौं, १८ असार । काठमाडौं महानगरपालिका भित्रका बिद्यालयवाट पाउने छात्राबृतिको परिक्षा महानगरपालिका आफैले लिने भएको छ ।   महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर स्वयंले सञ्चालन गर्ने भएको हो । मेयर बालेन्द्र शाहका अनुसार सो परिक्षा पछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीडिएको […]

पुरा पढ़नुश