आज देखी कांग्रेस केन्द्रिय समिति बैठक सुरु हुदैँ, नीति महाधिवेसनको मिति मुख्य अजेन्डा
काठमाडौं, २७ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ । यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ । अघिल्लो बर्ष साउनमा बैठक बसे पछि केन्द्रिय समिति बैठक अझै बस्न सकेको थिएन, झन्डै एक बर्ष पछि बस्न लागेको उक्त बैठकमा यसबिचमा भएका निर्णयहरु अनुमोदन गराउने […]
पुरा पढ़नुश