जसपा नेपालको केन्द्रिय समिति बैठक बस्दै, मस्यौद बिद्यान अनुमोदन गर्ने
काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आज केन्द्रिय समितिको बैठक बस्दैँछ । भोली देखी सुरु हुने बिद्यान अधिवेसनको अन्तिम तयारीका लागि आज केन्द्रिय समिति बैठक बस्न लागेको हो । सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोली देखी नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बिद्यान अधिवेसनमा प्रस्तुत हुने मस्यौदा बिद्यानलाई अनुमोदन […]
पुरा पढ़नुश