संघीय निजामती सेवा ऐन चाँडै संसदमा पेस गरिने
काठमाडौं, ४ वैशाख । सरकारले संघीय निजामती सेवा ऐन चाँडै संसदमा पेस गर्ने तयारी गरेको छ । यसबारे सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रिय सभालाई जानकारी गराएकी छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले सरकारले चाँडै नै संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेस गर्ने तयारी गरेको जानकारी दिएकी हुन् […]
पुरा पढ़नुश