प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राजनीति समाचार

काठमाडौं, ३ चैत । प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ ।

 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *