पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर

लन्डन, ११ माघ । चिकित्सा विज्ञान निरन्तर अगाडि बढिरहेको छ। हरेक दिन हामी नयाँ विकल्पहरू प्राप्त गरिरहन्छौं, जसले मानिसहरूलाई राम्रो तरिकाले उपचार गर्न मद्दत गर्दछ। यसै सन्दर्भमा बेलायतका डाक्टरहरूले ब्रेन ट्युमर हटाउने नयाँ तरिका पत्ता लगाएका छन् ।   बेलायतका डाक्टरहरूले पहिलो पटक किहोल सर्जरीमार्फत बिरामीको आँखामा भएको ब्रेन ट्युमर हटाउन सफल भएका छन् । […]

पुरा पढ़नुश

बलिउडकर्मी रामगोपाल बर्मालाइ ३ महिनाको जेल सजायँ

मुम्बइ, ११ माघ । फिल्म निर्माता तथा निर्देशक रामगोपाल वर्माको समस्या कम हुने देखिदैन् ।   चेक बाउन्स मुद्दामा फिल्म निर्मातालाई मुम्बईको अदालतले तीन महिनाको जेल सजाय सुनाएको छ । २०१८ को एक मुद्दाको सात वर्ष पछि मुम्बई अदालतले फिल्म निर्मातालाई गैर जमानती वारेन्ट दिएको छ।   तेलंगाना टुडेको रिपोर्टका अनुसार रामगोपाल वर्मालाई नेगोसिएबल इन्स्ट्रुमेन्ट […]

पुरा पढ़नुश

मानव बेचबिखनमा संलग्न पौडेल इन्टरपोलको सहयोगमा ओमानमा पक्राउ

काठमाडौं, १० माघ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । बर्दिया बढैयाताल गाउँपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने बिनौद पौडेल पक्राउ परेका छन् । एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने र गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको […]

पुरा पढ़नुश

अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु

वासिंगन डिसी, १० माघ । अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्।   अमेरिकन मिडिया रिपोर्टका अनुसार यस आँधीका कारण अहिलेसम्म करिब १० जनाको मृत्यु भइसकेको छ भने २१ सयभन्दा बढी उडान रद्द गरिएको छ । सरकारले मिसिसिपी, अलाबामा, फ्लोरिडा, जर्जिया र लुइसियानालगायत धेरै राज्यहरूमा आपतकाल घोषणा गरिएको छ । समाचार अनुसार […]

पुरा पढ़नुश

हयान्ड्रिक्राफ्ट ब्यापारी लागु औषधसहित पक्राउ

काठमाडौं, १० माघ । अबैध लागुऔषधसहित १ जना पक्राउ परेका छन ।   नेपाल प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ ठमेल क्षेत्रपाटीस्थित ह्‍यान्डीक्राफ्ट पसलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलोग्राम, गाँजा १ किलो २ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, नाइट्राभेट ९ ट्याब्लेट, मेथाडोन २ सय ८० ट्याब्लेट र नगद ७४ हजार रूपैयाँसहित पक्राउ […]

पुरा पढ़नुश

काँकडभिट्टाबाट ब्राउनसुगर बोकेर बस चढेका भारतीय नागढुंगामा पक्राउ

काठमाडौं,१० माघ ।लामो दुरीको यात्रुबाहक बस चढेर आएका भारतीय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। ती भारतीयबाट लागुऔषध जिम्मा लिन पुगेका दुई नेपालीसमेत पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तर दिनेशपुरका ३७ वर्षीय गोविन्द बाला, काठमाडौं चन्द्रागिरि नगरपालिका-११ का २६ वर्षीय रमन महर्जन र धादिङ थाक्रे गाउँपालिका-११ का ३८ वर्षीय विनोद तामाङ रहेका छन्। उनीहरूलाई […]

पुरा पढ़नुश

पर्सामा नेपाल पत्रकार महासंघ र बार एशोसिएशनबीच आपसी सहकार्यको सम्झौता।

रसीद आलम ,बिरगंज,१० माघ । नेपाल पत्रकार महासंघ पर्सा र पर्सा जिल्ला अदालत बार एशोसिएशनबीच प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा, मानव अधिकार, सामाजिक न्याय, सुशासन र दिगो विकासका लागि आपसी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुवै संस्थाले लोकतन्त्र, विधिको शासन र सामाजिक न्यायका निम्ति संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदै सम्झौतामा हस्ताक्षर गरेका छन्। […]

पुरा पढ़नुश

पर्सामा जिल्ला प्रशासन कार्यालयअन्तर्गत ईजलास स्थापना, मुद्दाको बहस र फैसला सुरु

बिरगंज ,१० माघ । पर्सा जिल्ला प्रशासन कार्यालयमा नयाँ ईजलास स्थापना भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रिबन काटेर उद्घाटन गर्नु भएको उक्त ईजलासमा अब अभद्र व्यवहारलगायत प्रशासन कार्यालयको मातहतका मुद्दाहरू बहस र पैरवीका साथ फैसला हुने व्यवस्था मिलाइएको छ। रुपन्देही जिल्लामा रहँदा प्रतिष्ठित र सराहनीय कार्य गर्दै उत्कृष्ट प्रमुख जिल्ला अधिकारीको रूपमा ख्याती […]

पुरा पढ़नुश

जाडोमा खानुहोस यी तीन प्रकारको सुप, जसले थप बलियाे बनाउँछ

काठमाडौं, १० माघ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले जाडो मौसममा आफ्नो विशेष ख्याल राख्नुपर्छ ।   यो मौसममा रुघाखोकी, भाइरल ज्वरोजस्ता धेरै समस्या हुन सक्छ । खानामा भिटामिनको कमीले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ। यस्तो अवस्थामा शरीरमा कुनै पनि पोषक तत्वको कमी हुन दिनु हुदैँन ।   पोषणविद्का अनुसार केही मानिसहरू […]

पुरा पढ़नुश

मधेसको कामकाजी भाषा नेपाली, मैथली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी बनाउन प्रस्ताव

जनकपुर, १० माघ । मधेस प्रदेश स्थापना भएको झण्डै ७ वर्षपछि प्रदेशसभाको बैठकमा कामकाजको भाषाको तोक्न सम्बन्धी विधेयक प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारले प्रदेशको बहुसंख्यक जनताले बोल्ने नेपाली भाषाका अतिरिक्त मैथिली भोजपुरी,बज्जिका हिन्दी र अग्रेजीलाई कामकाजी भाषाको रुपमा अगाडि सारिएको छ । सरकारले सरकारी कामकाजलाई सहज पहुच र प्रत्याभुतिलाई अभिवृद्धि […]

पुरा पढ़नुश