सशस्त्र प्रहरी बलद्वारा २३ लाख ५१ हजार बराबरको अवैध सामान भन्सार दाखिला।

पर्सा, मंसिर १४। सशस्त्र प्रहरी बल, प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका-१६, भन्सार मेनगेट तथा विभिन्न स्थानहरूबाट अवैध रूपमा भन्सार छल्दै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ। टोलीले ना २ ह ७७२५ नम्बरको अटो, म.प्र. ०३-०२८प ७२८६ नम्बरको मोटरसाइकल तथा अन्य सार्वजनिक सवारी साधनमार्फत ल्याइएको किराना सामान, मोटर […]

पुरा पढ़नुश

एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार

काठमाडौं ,१३ मंसिर । सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार भइरहेको पाइएको हो। बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेसँगै यो रहस्य खुलेको हो। इलाका प्रहरी बर्दिबासबाट खटिएको टोलीले बुधबार राति बर्दिबास ३ स्थित बीपी राजमार्गमा एम्बुलेन्सको तलासी […]

पुरा पढ़नुश

हराएका २७ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं,१३ मंसिर ।  विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्। विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा […]

पुरा पढ़नुश

गृह मन्त्रालयद्वारा गुनासो सुनुवाई कक्ष स्थापना

काठमाडौं,१३ मंसिर  । गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ती जारी गरी मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि मन्त्रालयसित […]

पुरा पढ़नुश

स्वर्णलक्ष्मी सहकारीको ठगीमा बयान लिन रवि लामिछानेलाई काठमाडौं ल्याइयो

काठमाडौं,१३ मंसिर ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पोखराबाट काठमाडौं ल्याइएको छ। उनलाई स्वर्णलक्ष्मी सहकारी संस्था कालिमाटीको रकम ठगीबारे अनुसन्धान गर्न काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो। सरकारी वकिल कार्यालयमा उपस्थित गराएपछि लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। लामिछानेलाई बिहीबार साँझ बुद्ध एयरको […]

पुरा पढ़नुश

विकल पौडेललाई ८ वर्ष कैदको फैसला, जरिवाना साढे तीन करोड

काठमाडौं,१३ मंसिर ।  विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैदको फैसला गरेको छ। बिहीबार विशेष अदालतले उनीविरूद्ध कैदसँगै तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही बराबरको बिगो तिर्ने सजाय तोकेको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारू तथा रितेन्द्र थापाको इजलासले […]

पुरा पढ़नुश

१२ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं,१३ मंसिर  । सरकारले १२ जना उपसचिवको सरुवा गरेको छ। बिहीबार गृह मन्त्रालयले उपसचिव, कारागार प्रशासक, सहायक प्रमुख जिल्ला अधिकारीलगायतको सरुवा गरेको हो।

पुरा पढ़नुश

सेवाग्राहीलाई दुःख दिने १८ जना बिचौलिया पक्राउ: पर्सा प्रहरी ।

बिरगंज ,१३ मंसिर । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित बसपार्क क्षेत्रमा यात्रुहरूलाई दुःख हैरानी दिने तथा यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गरिदिन्छु भन्दै अवैध रूपमा वार्गेनिङ गर्ने, कार्यालय परिसरमा अनधिकृत प्रवेश गरी सेवाग्राहीहरूलाई प्रलोभनमा पारी अत्याधिक शुल्क लिने र दुःख दिने कार्यमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्राप्त जनगुनासोको आधारमा […]

पुरा पढ़नुश

मुख्यमन्त्री सिंहद्वारा गढीमाई मेलाको दर्शन

बारा,१३ मंसिर  । बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरमा यही मंसिर १ गतेदेखि सुरु भएको विश्व प्रसिद्ध गढिमाई मेलाको अवलोकन तथा निरीक्षण गर्ने क्रम जारी नै छ। गढीमाई मेलाको केन्द्रदेखि प्रदेश मातहतका मन्त्री, मुख्यमन्त्री, राजनीति दलका नेतालगायतले अवलोकन तथा निरीक्षण गरिरहेको मेला मूल समितिले जनाएको छ। बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गढीमाई मेलाको अवलोकन, निरीक्षण […]

पुरा पढ़नुश

पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?

काठमाडौं, १३ मंसिर । यस ग्रहको सतह र अन्तरिक्षको बीचमा दर्जनौं माइल मात्र हावा हुन्छ।   पृथ्वीको वायुमण्डल र बाह्य अन्तरिक्ष बीचको सीमालाई ‘कर्मन रेखा’ भनिन्छ। यो ग्रहको सतहबाट लगभग ६२ माइल अर्थात १०० किलोमिटर माथि छ।   यद्यपि, वैज्ञानिकहरूका अनुसार पृथ्वीको वायुमण्डलको लगभग ९९.९९ प्रतिशत भार ४८ किमीको उचाइ भित्र रहेको छ। हावा हाम्रो […]

पुरा पढ़नुश