श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट

काठमाडौं,१२ मंसिर  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्। आज मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ‘केयरगिभर’का रुपमा छनोट भएका नेपाली कामदारहरूलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत मुलुकका रुपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको […]

पुरा पढ़नुश

वीरगञ्जमा ५७ लाख बढीको औषधिसहित ट्रक नियन्त्रणमा

वीरगञ्ज,१२ मंसिर । वीरगञ्जमा विशेष सूचनाका आधारमा ५७ लाख ७७ हजार ८०३ रुपैयाँ बराबरको औषधि तथा खुद्रा सामान लोड गरिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार मिति २०८१ मंसिर १२ गते राति १२:१० बजे वीरगञ्ज महानगरपालिका–८, घण्टाघर चोकमा लु २ ख ५४६० नम्बरको मालबाहक ट्रकलाई रोकी जाँच गरिएको थियो। ट्रकमा विल […]

पुरा पढ़नुश

वीरगञ्जमा करिब १४ लाख बराबरको अबैध सुनसहित एक व्यक्ति पक्राउ।

रसीद आलम,बिरगंज ,१२ मंसिर । वीरगञ्जमा अवैध रूपमा सुन चोरी पैठारी गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले १०७ ग्राम ८९ मिलिग्राम सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको टोलीले मिति २०८१ मंसिर ११ गते, अपराह्न ३:४० बजे वीरगञ्ज महानगरपालिका–८, लिंक रोडस्थित सानिमा बैंकअगाडि शंकास्पद रूपमा गइरहेको ना. ६२ प २७०५ नम्बरको निलो एफजेड मोटरसाइकल रोकेर जाँच […]

पुरा पढ़नुश

लागू औषधको संजाल तोड्दै बारा प्रहरीले बरामद गर्यो १७० किलो गाँजा

रसीद आलम ,बारा, १२ मंसिर । लागू औषध विरुद्धको अभियानलाई तीव्र बनाउँदै बाराको कोल्हवी नगरपालिका-५ सोनाभारस्थित एक घरबाट १७० किलो गाँजा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक किसन बस्नेतको नेतृत्वमा खटिएको टोलीले गुप्त सूचनाका आधारमा दिनदयाल चौधरीको घरमा खानतलासी गर्दा रातो प्लास्टिकमा बेरी लुकाइएको अवस्थामा २१ पोका गाँजा फेला परेको हो। घटनास्थलबाट […]

पुरा पढ़नुश

गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव

बारा, १२ मंसिर  । विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गतेदेखि  बारा जिल्लाको बरियारपुरमा सुरु भएको छ ।   पन्चवर्षिय गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि अहिले मुल समिती र विभिन्न उपसमितिहरुले काम गरिरहेको छ । गढीमाई मेलालाई भब्य र सभ्य बनाउनको लागि मास्टर प्लान बनाईएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं गढीमाई मेला मुल समितिका […]

पुरा पढ़नुश

आईपीएल अक्सन गराउन दिएकाे साउदीले खेल भने नगराउने

रियाद, १२ मंसिर। आईपीएल २०२५ को मेगा अक्सन साउदी अरबमा भएको थियो ।   यस मेगा लिलामी पछि बाहिर आएको ठूलो अपडेटमा यो स्पष्ट भयो कि साउदी अरेबियामा विश्वको सबैभन्दा महँगो क्रिकेट लिग भने हुनेछैन। साउदी पक्षबाट सबै प्रकारका दावीहरू अस्वीकार गरिएको छ। साउदीमा हुने क्रिकेट लिगले इन्डियन प्रिमियर लिगसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । […]

पुरा पढ़नुश

झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडौं,१२ मंसिर  । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चालकको ज्यान गएको छ। शिवसताक्षी नगरपालिका-१ कमल पुलमा गएराति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक  ४० वर्षीय ललितबहादुर थापाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो। उनी सवार मोटरसाइकललाई गएराति विपरीत दिशाबाट आएको जिपले ठक्कर दिएको थियो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पुरा पढ़नुश

नियमन आयोगको प्राधिकरणलाई विद्युत बक्यौताबारे चार बुंदे निर्देशन

काठमाडौं, मंसिर १२ । नेपाल विद्युत प्राधिकरणलाई विद्युत बक्यौताबारे बिद्युत नियमन आयोगले चार बुंदे निर्देशन दिएको छ । नियमन आयोगले मंगलबार एक पत्र मार्फत ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’  विवादमा मन्त्रिपरिषदको निर्णय कार्यन्वयन गर्न तर उद्योगमा लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिएको हो । टिओडी मिटर गणना लगायतका बिषयमा पछिल्लो पटक गठन भएको प्राविधिक समितिले प्रतिवेदन बुझाएर सरकारले […]

पुरा पढ़नुश

घरेलु हिंसामा प्रतिदिन १४० महिलाको हत्या, अफ्रिका-अमेरिका भन्दा एसिया-युरोप सुरक्षित

काठमाडौं, १२ मंशिर । महिलाका लागि सबैभन्दा सुरक्षित स्थान घर हो तर यदि संयुक्त राष्ट्रको प्रतिवेदनले महिलाका लागि घर सुरक्षित छैन भनियो भने तपाई पनि सोच्न थाल्नुहुन्छ ।   हालै प्रकाशित एक रिपोर्ट अनुसार सन २०२३ मा हरेक दिन औसत १४० महिला र केटीहरूलाई तिनीहरूका घनिष्ठ साझेदार र परिवारका सदस्यहरूले मारेका थिए ।   दुई […]

पुरा पढ़नुश

सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ : प्रधानमन्त्री

काठमाडौं,  ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् ।   सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा काेषद्वारा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाख भन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० […]

पुरा पढ़नुश