चोरी पैठारी गरी ल्याइएका दुई लाखभन्दा बढी मूल्यका चकलेट बिर्ता प्रहरीको नियन्त्रणमा।
बिरगंज ,११ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा मंसिर १० गते साँझ करिब ४ बजे वीरगंज महानगरपालिका–१६, रजतजयन्ती चोकमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका विभिन्न प्रकारका चकलेटहरू नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका चकलेटहरूको अनुमानित मूल्य करिब दुई लाख नौ हजार […]
पुरा पढ़नुश