मन्त्री किराँतीको पितालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ललितपुरमा

काठमाडौं, ६ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिन ललितपुर पुगेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईको पार्थिब  शरीरमा  श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन ।   मन्त्री किराँतीका ७६ बर्षिया पिताको आज बिहान निधन भएको थियो ।

पुरा पढ़नुश

सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौं, ६ भदौ । राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकमा संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका नेताहरु सहभागी छन् । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनबारे बैठकमा छलफल भइरहेको छ । यसअघि सोमबार बसेको बैठकले समिति गठनका लागि मस्यौदा बनाउने जिम्मा एमाले संसदीय दलका उपनेता […]

पुरा पढ़नुश

पर्यटन मन्त्री किराँतीलाइ पितृ शोक

काठमाडौं, ६ भदौं । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पित्रुशोक परेको छ ।   माओवादी केन्द्रिय सदस्य सुर्य सुबेदीका अनुसार मन्त्री किराँतीका पिताको आज बिहान निधन भएको हो ।

पुरा पढ़नुश

सुन तस्करी प्रकरणःउच्च स्तरीय छानबिन बनाउन सरकार सहमत, कार्यदेश र संरचना टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौं, ५ भदौं । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सरकार तयार भए पछि आज त्यसको कार्यादेश र संरचना टुंगो लगाईदैछ ।   हिजो बसेको प्रमुख राजनीतिक दलको शिर्ष नेताहरुको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमत भएका थिए ।   सो सहमति लगत्तै नेकपा एमालेका सुबासचन्द्र नेम्बाङ, नेपाली कांग्रेसका […]

पुरा पढ़नुश

नेताहरू बोलाएर राष्ट्रपतिले भने– सक्रिय हुन खोजेको होइन, राष्ट्रको चिन्ता लागेको हो

काठमाडौं, ५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेले सर्वदलीय बैठक राखेर आफू सक्रिय हुन नखोजेको र राष्ट्रको चिन्ता लागेको बताएका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राखेको सर्वदलीय बैटकमा उनले आफू बैठक राखेर सक्रिय हुन नखोजेको प्रष्ट पारेका हुन् । तर, देशको चिन्ता लागेका कारण बैठक राखेको उनको प्रष्टीकरण छ । आफू लोकतन्त्रका लागि धेरै […]

पुरा पढ़नुश

बालुवाटार जग्गा प्रकरण : सीईआबीले लियो माधवकुमार र बाबुरामसँग बयान

काठमाडौ, ४ भदौ । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ । आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहँदा आइतबार राति सीआईबीले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिएको हो । निर्णयकर्तालाई उन्मुक्ति दिन खोजिएको भन्दै सरकारको आलोचना […]

पुरा पढ़नुश

प्रधानमन्त्रीसँगको फोन संवादमा ओलीले भने- सर्वदलीय बैठकमा आउँछु

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ । गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठकमा सहभागी नभएका ओली सोमबारको बैठकमा भने उपस्थित हुने भएका छन् ।   प्रधानमन्त्री प्रचण्डसँग भएको टेलिफोन संवादका क्रममा ओलीले सोमबार आफू सर्वदलीय बैठकमा सहभागी हुने जानकारी दिएका […]

पुरा पढ़नुश

समाजवादी माेर्चाकाे बैठक सुरू

काठमाडौं, ४ भदौं । समाजवादी मोर्चाको बैठक सुरू भएकाे छ ।   आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको थियाे । जुन बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय, आलोकनगरमा बिहान ७ः ३० बजेबाट सुरू भएकाे हाे ।   सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री […]

पुरा पढ़नुश

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, ३ भदौं । प्रतिनिधिसभा बैठक बस्दैछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।   आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।   […]

पुरा पढ़नुश

प्रमुख दलले सिण्डिकेट खडा गरेर राज्यसत्ता कब्जा गरेः कमल थापा

काठमाडौं ३ भदौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिण्डिकेट खडा गरी प्रमुख दलहरुले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगायका छन् ।   थापाले प्रमुख भनिने दलहरुले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुनतस्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमती गरेको भन्दै तिब्र रोष प्रकट गरेका छन् ।   पार्टीको काठमाडौं महानगर समितिद्वारा […]

पुरा पढ़नुश