मन्त्री किराँतीको पितालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ललितपुरमा

राजनीति समाचार

काठमाडौं, ६ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिन ललितपुर पुगेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईको पार्थिब  शरीरमा  श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन ।

 

मन्त्री किराँतीका ७६ बर्षिया पिताको आज बिहान निधन भएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *