लोकतन्त्रको रक्षा चुनौती बन्दै : गृहमन्त्री श्रेष्ठ

  महोत्तरी, १७ वैशाख । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा  माओवादी केन्द्रको मुख्य कार्यभार रहेको बताएका छन् । महोत्तरीमा आयाेजित एक कार्यक्रममा उनले लाेकतन्त्रलाई असफल बनाउन खाेज्ने प्रतिगमनकारीहरु प्रयासलाई असफल बनाउनुपर्ने चुनौती रहेको बताए । ‘शान्तिप्रक्रियाको महत्त्वपूर्ण कार्यभार राजनैतिक परिवर्तन नै गरिसकेका छौँ र बाँकी संक्रमणकालिन न्यायका विषयहरु बाँकी छन,´ उनले भने । माओवादीले सामाजिक, आर्थिक […]

पुरा पढ़नुश

प्रचण्ड सरकारले हटायाे भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ, रास्वपाले समर्थन फिर्ता लिन सक्ने सम्भावना !:रबि लामिछाने

काठमाडौं, १७ बैशाख । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ न्यनतम नीति तथा कार्यक्रमवाट हटाएको खुलासा भएको छ ।   नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टचारलाई कारबाही गर्ने बुदाँ नेपाली कांग्रेस सरकारमा आए पछि हटाएको खुलेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने सम्भावना बढेको छ ।   सो बारेमा […]

पुरा पढ़नुश

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन सक्ने, स्वदेश फर्कने अझै छैन टुृंगाे

काठमाडौं, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुदैँछन् ।   नयाँ दिल्लीस्थित नेपाली दुतावासका अनुसार अखिल भारतीय आर्युबिज्ञान अस्पतालमा (एम्स अस्पताल)मा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन् ।   ‘सम्मानीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सबन्धित चिकित्सकहरुले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोली (आइतबार)सम्ममा अस्पतालवाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन,’ नेपाली दुतावासले भनेको […]

पुरा पढ़नुश

‘रकम दिएर पन्छाउने होईन, उत्पादनशिल क्षेत्रमा जोडिदेउ- बहिर्गमित सेना (प्रेस बिज्ञप्तिसहित)

काठमाडौं,  १७ बैशाख । बहिर्गमित जनमुक्ति सेना, नेपालले रकम दिएर पन्छाउने कार्य नगर्न सरकारलाई अनुरोध गरेको छ ।   सरकारले जनही २ लाख रुपैयाँको दरले रकम निकासा गराउने लागिरहेको बेला बेला बर्हिगमित जनमुक्ति सेना नेपालले भने उत्पादनशिल क्षेत्रमा जोडिदिन आग्रह गरेको हाे ।   ‘सरकारलाई हामीले सुरू देखि नै ‘पुर्ब बाल सेना’ को दिर्घकालिन रूपमा नै […]

पुरा पढ़नुश

‘हत्या आरोपित’ एमाले सांसद कोइरीको भएन विदा स्विकृत, अर्को बैठकवाट कारबाही हुने

काठमाडौं,बैशाख १६ । हत्याका अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदा अस्वीकृत भएको छ।   शुक्रबार साँझ बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमाले सांसद कोइरीको बिरामी बिदा प्रस्ताव अस्वीकृत गर्दै उनको बारेमा अर्काे बैठकमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।   ‘माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय […]

पुरा पढ़नुश

संसदमा गृहमन्त्रीको जवाफ- केपी ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्ने एकजना पक्राउ परिसके

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्नेमध्ये एकजनालाई पक्राउ गरेको जानकारी दिएका छन् ।   झापामा बुधबार एक कार्यक्रममा ओलीविरुद्ध कालोझण्डासहित नाराबाजी र ढुंगामुढा गर्दै प्रदर्शन भएको थियो । उक्त प्रदर्शन सत्तापक्षकै कार्यकर्ताबाट भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताएपछि गृहमन्त्री श्रेष्ठले  कोशी नामकरणको विरोध उत्रिएकाहरुबाट […]

पुरा पढ़नुश

बारा–२ मा उपेन्द्र यादव ५ हजार भन्दा बढी मतले बिजयी

बारा, १३ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्।   गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट उठेका यादव ५ हजार ८१ मतान्तरले बिजयी भएका हुन ।   निर्वाचन आयोगका अनुसार  सत्तारुढ गठबन्धनका उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत ल्याएका छन् भने निकटतम् प्रतिस्पर्धी जनमत […]

पुरा पढ़नुश

रवि लामिछाने भारीमतसहित विजयी,चुनाव जितेपछि रवि लामिछानेको उद्घोष : पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौँ

चितवन, १२ वैशाख । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) उम्मेदवार तथा सभापति रवि लामिछाने भारीसहित विजयी भएका छन् । सत्तारुढ गठबन्धन उम्मेदवार कांग्रेसका नेता जीत नारायण श्रेष्ठलाई ४३ हजार २५ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् ।     लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी हुँदा श्रेष्ठले ११ […]

पुरा पढ़नुश

ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज

काठमाडौं, १२ खारेज । ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराउने कार्यसूचीमा उल्लेख छ ।   एक व्यापारीसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएपछि उनी संलग्न पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद […]

पुरा पढ़नुश

उपनिर्वाचन अपडेट:बारा-२ मा उपेन्द्र यादव १८ हजार ४९३ मतका साथ लिड गर्दै

काठमाडौं, १२ वैशाख बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह भन्दा ४ हजार ३२२ मतका साथ लिड गरिरहेका छन् । यादवले १८ हजार ४९६ मत पाउँदा कुशवाहाले १४ हजार १७४ मत पाएका छन् […]

पुरा पढ़नुश