प्रयागराज महाकुम्भमा भागदौड, १५ जनाभन्दा बढीको मृत्युको आशंका
दिल्ली ,१६ माघ । भारतको प्रयागराजस्थित महाकुम्भ मेलामा भागदौड मच्चिँदा १५ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, घटनामा धेरै जना घाइते भएका छन्। गएराति साढे एक बजेतिर कुम्भ मेलाको एउटा घाटमा भागदौड भएको थियो। हालसम्म घाइते तथा मृतकहरूको यकिन सङ्ख्या र आधिकारिक पुष्टि हुन बाँकी छ। विश्वकै सबैभन्दा ठूलो धार्मिक मेलामध्ये […]
पुरा पढ़नुश