संघमा पाँच हजार प्रहरी भए पुग्छ : विमलेन्द्र निधि

बिदेश राजनीति समाचार

काठमाडौं,१५ माघ  । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघमा पाँच हजार प्रहरी भए पुग्ने बताएका छन्।

सोमबार कांग्रेस संसदीय दलको बैठकमा उनले संघमा पाँच हजार प्रहरी राखेर बाँकीलाई प्रदेशमा समायोजन गर्नुपर्ने बताए।

प्रहरीको संख्या हाल सशस्त्रमा ३६ हजार र जनपदमा ७९ हजार छ। निधिले प्रदेशलाई बलियो बनाउन प्रहरीको ठूलो शक्ति प्रदेशमा पठाउनुपर्ने धारणा राखेका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *