धरानको खानेपानी समस्या समाधान गर्न टेण्डर आह्वान गर्ने खानेपानी मन्त्रीको प्रतिबद्धता
काठमाडौं, माघ ९। खानेपानी मन्त्री प्रदीप यादवले धरानको खानेपानी समस्या समाधानका लागि यस वर्षभित्र टेण्डर आह्वान गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। आज धरान उप–महानगरपालिकाका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) मन्त्रालयमा उपस्थित भई धरानवासीको खानेपानी समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए। मन्त्री यादवले धरानवासीप्रति सधैं सकारात्मक रहेको बताउँदै, एसियाली विकास बैंक (ADB) को ऋण […]
पुरा पढ़नुश