१५० किला तौलकी आमाले थिचिरहदाँ १० बर्षको छोराको मृत्यु, ६ बर्ष जेल
न्युयोर्क, ९ माघ । अमेरिकाको इन्डियाना राज्यमा एक महिलाले आफ्नो १० वर्षको बच्चालाइ थिच्दा ती बालकको मृत्यु भएको छ । यस मुद्दामा महिलालाई ६ वर्षको जेल हालै सजाय सुनाइएको छ । ४८ वर्षीया जेनिफर ली विल्सनको तौल १५४ किलोभन्दा बढी छ । उनी आफ्नो छोरा डकोटा लेवी स्टीभेन्समाथी बसेकी थिइन्, जसको परिणामस्वरूप ती […]
पुरा पढ़नुश