जनमत पार्टी पर्साद्वारा ‘आपन बुथ सब से मजबुत’ अभियान तीव्र, ३४ वटै बुथका इन्चार्जहरूको अभिमुखीकरण सम्पन्न
वीरगन्ज ,१२ माघ। यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ। पार्टीले सञ्चालन गरिरहेको “आपन बुथ सब से मजबुत” अभियानअन्तर्गत पर्सा क्षेत्र नम्बर–१ का ३४ वटै बुथका बुथ इन्चार्ज, महिला इन्चार्ज तथा युवा इन्चार्जहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। जनमत पार्टी पर्साको आयोजनामा सम्पन्न […]
पुरा पढ़नुश