प्रधानमन्त्री ओलीको निर्देशन : मल वितरण चुस्त, कम्पोस्ट उत्पादन र मल कारखाना स्थापना गर्न तयारी
काठमाडौं,२८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानबीच देखिएको मल अभावको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई ठोस निर्देशन दिएका छन्। उनका अनुसार आवश्यक मात्रामा रासायनिक मल मौज्दात रहे पनि वितरण प्रणालीको कमजोरीका कारण किसानले ‘मल पाएका छैनौं’ भन्ने गुनासो गरिरहेका छन्। यसबारे हिजो नै सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर निर्देशन दिइएको उनले सामाजिक सञ्जालमार्फत जानकारी […]
पुरा पढ़नुश