अल्ताफ हुसेन वीरगन्ज महानगर तरुण दल नगर सभापति पदमा मनोनित
पर्सा ,१७ भदौ । नेपाल तरुण दल पर्साले वीरगन्ज महानगरपालिकाको नगर सभापति पदमा अल्ताफ हुसेनलाई मनोनित गरेको छ। सोमबार सार्वजनिक गरिएको निर्णयपत्रमार्फत उनलाई संगठनलाई सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउन जिम्मेवारी दिइएको उल्लेख गरिएको छ। निर्णयपत्रमा भनिएको छ, “हामीलाई विश्वास छ कि अल्ताफ हुसेनले आफ्नो नेतृत्व क्षमतासहित संगठनलाई सक्षम र सक्रिय बनाउँदै कुशलतापूर्वक जिम्मेवारी पूरा […]
पुरा पढ़नुश