भिषा नियम उलङ्घन गरेमा अमेरिकावाट निष्काषित गरिनेछ: अमेरिकी दुतावास
काठमाडौं, ६ चैत। भिषा नियम उलङ्घन गरेमा अमेरिकाले निष्काषन गर्ने भएको छ। नेपालस्थित अमेरिकी दुतावासले एक सुचना जारी गर्दै सो चेतावनी दिएको हो। `अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं,´दुतावासले भनेको छ, `र यदि […]
पुरा पढ़नुश