ह्वाइटहाउस बाहिर एक सशस्त्र व्यक्तिलाई गोली हानी मारियो

काठमाडौँ ,२६ फागुन । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर एक सशस्त्र व्यक्तिलाई गोली हानी मारिएको छ । अमेरिकी गोप्य सेवाले हतियार बोकेका व्यक्तिलाई गोली हानेर मारिएको जानकारी दिएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । स्थानीय प्रहरीले एक जना व्यक्ति आत्महत्या गर्ने सोचमा रहेको हुन सक्ने र इन्डियानाबाट वाशिंगटन, डीसीको यात्रा गरेको उल्लेख गरेको छ […]

पुरा पढ़नुश

अमेरिकामा गोली हानेर मृत्युदण्ड

काठमाडौँ,२५ फागुन  । अमेरिकी राज्य साउथ क्यारोलिनाका हत्याको अभियोगमा दोषी ठहरिएका ६७ वर्षीय ब्राड सिग्मनलाई फायरिङ स्क्वाडद्वारा मृत्युदण्ड दिइएको छ । अमेरिकामा पछिल्लो पन्ध्र वर्षमा यो विधि प्रयोग गरी मृत्युदण्ड दिइएको यो पहिलो पटक हो । ब्राडलाई तीन स्वयंसेवक जेल कर्मचारीहरूले गोली हानी मारेका थिए । ब्राडले २००१ मा ग्रिनभिलको आफ्नो घरमा आफ्नी पूर्व प्रेमिकाका आमाबाबुको […]

पुरा पढ़नुश

अमेरिकाले थप कर लगाएपछि चीनको जवाफ- अन्तिमसम्म लड्न तयार छौं

काठमाडौँ ,२२ फागुन । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले बदलाको धम्की दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीन कुनै पनि धम्कीबाट नडराउने बताउदै अमेरिका युद्ध चाहन्छ भने चाहे त्यो व्यापार युद्ध होस् वा अन्य कुनै पनि प्रकारको युद्ध, चीन अन्तिमसम्म लड्न तयार रहेको बताएका छन् […]

पुरा पढ़नुश

अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा नगर्ने

काठमाडौँ,२२ फागुन  । अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा गर्न बन्द गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा गर्न बन्द गरेकोपुष्टि गरेका छन्  । गुप्तचर जानकारी आदानप्रदानमा रोक लगाइएको बारेमा सोध्दा, वाल्ट्जले पत्रकारहरूलाई भने, ‘हामी एक कदम पछि हटेका छौं ।’ उनले भने कि ट्रम्प प्रशासनले युक्रेनसँगको सम्बन्धका सबै […]

पुरा पढ़नुश

युएईमा भारतीय महिलालाई मृत्युदण्ड

काठमाडौँ,२० फागुन  । संयुक्त अरब इमिरेट्स (युएई) मा भारतीय महिला शहजादी खानलाई मृत्युदण्ड दिइएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी) ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी दिएको छ । अब उनको अन्त्येष्टि मार्च ५ मा गरिनेछ । ३३ वर्षीय शहजादी खान उत्तर प्रदेशकी […]

पुरा पढ़नुश

मेक्सिको, क्यानडा र चीनमा कर लागु गरेपछि अमेरिकी शेयर बजारमा गिरावट

काठमाडौँ,२० फागुन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा कर लागु गर्ने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ । डाउ जोन्स १.४ प्रतिशत, एसएन्डपी ५०० १.७५ प्रतिसत र नास्ड्याक २.६ प्रतिशतले घटेको छ । पारस्परिक करहरू अप्रिल २ बाट लागू हुने भए पनि, ट्रम्पले मंगलबारदेखि अमेरिकामा मेक्सिको र क्यानडाबाट […]

पुरा पढ़नुश

२० लाखभन्दा बढी बच्चाहरुको ज्यान बचाएका रक्त प्लाज्मा दाता जेम्स ह्यारिसनको मृत्यु

काठमाडौँ ,१९ फागुन । विश्वका सबैभन्दा धेरै रक्तदाताहरू मध्ये एक जेम्स ह्यारिसनको मृत्यु भएको छ । उनको रक्त प्लाज्माले २० लाखभन्दा बढी बच्चाहरूको ज्यान बचाएको बीबीसीले उल्लेख गरको छ । जेम्स ह्यारिसनको फेब्रुअरी १७ मा अष्ट्रेलियाको न्यु साउथ वेल्सको एक नर्सिङ होममा मृत्यु भएको उनको परिवारले जानकारी दिएको छ । उनी ८८ वर्षका थिए । […]

पुरा पढ़नुश

भारतको उत्तराखण्डमा हिमपहिरो, ४१ जना कामदार बेपत्ता

काठमाडौँ ,१७ फागुन । भारतको उत्तराखण्डस्थित चमोलीको मानामा हिमपहिरोका कारण सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका छन् । भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म १६ जना कामदारलाई उद्धार गरिएको छ र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । हिमपहिरोमा अझै पनि ४१ जना कामदार बेपत्ता रहेका छन् । शुक्रबार दिउँसो बद्रीनाथ धाम अगाडि मानामा हिमनदी फुटेका कारण […]

पुरा पढ़नुश

कमजोर अर्थतन्त्रका बीच पर्यटक भित्र्याउदै उत्तर कोरिया

काठमाडौँ ,१५ फागुन । उत्तर कोरियाले अन्तर्राष्ट्रिय यात्रुहरूका लागि आफ्नो ढोका खोलेको छ । गत हप्ता विदेशी पर्यटकहरूको सानो समूहले उत्तर कोरियाको भ्रमण गरेको थियो । यो समूह पछिल्लो पाँच वर्षमा उत्तर कोरिया भ्रमण गर्ने पहिलो समूह बन्यो । यद्यपि, यसअघि गत वर्ष रूसी पर्यटकहरूको सानो समूहले उत्तर कोरियाको भ्रमण गरेको थियो । विज्ञहरू विश्वास […]

पुरा पढ़नुश

पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ

पेरिस, १४ फागुन । एक अमेरिकी किशोरीलाई उनको नवजात शिशुलाई होटलको झ्यालबाट बाहिर फालेकी छिन् । नबजात शिशुलाइ होटेलको झ्यालवाट फाल्दा मृत्यु भए पछि हत्याको आरोपमा पक्राउ गरिएको छ । नाम नखुलाइएको ती युवतीले बच्चा जन्माए पछि शल्यक्रिया गर्न अस्पताल लगिएको थियो र त्यसपछि उनलाई प्रहरी हिरासतमा राखिएको पेरिसस्थित अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ […]

पुरा पढ़नुश