भारतका चार तेल कम्पनिमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
वासिंगटन डिसी, १४ फागुन । अमेरिकी सरकारले इरानी पेट्रोलियम पदार्थको बिक्री र ढुवानीमा मध्यस्थता गरेको भन्दै भारतमा रहेका ४ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । इन्डियन एक्सप्रेसका अनुसार अमेरिकी वित्त विभागले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे औपचारिक जानकारी दिएको हो । साथै, अमेरिकाले इरानको तेल निर्यात अवैध ढुवानी सञ्जालमार्फत हुने गरेको बताएको छ । डोनाल्ड […]
पुरा पढ़नुश