गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न कतार र साउदी अरेबियाको आह्वान
काठमाडौं, २० मंसिर । कतार र साउदी अरेबियाले गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न आह्वान गरेका छन् । कतार–साउदी समन्वय परिषद्को संयुक्त विज्ञप्तिमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले गाजा पट्टीमा मानवीय विपत्तिको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् । उनीहरुले प्यालेस्टिनी क्षेत्रहरूमा सैन्य कारबाही […]
पुरा पढ़नुश