कोरियामा अब बिमानमा चढनु अघि यात्रुहरूको तौल गराउनु पर्ने

सियोल, ९ भदौं । हवाई यात्राले संसारको एक ठाउँबाट अर्को ठाउँमा जान सजिलो बनाएको छ।   अहिलेसम्म हवाई यात्रामा आफ्नो सामान तौल्नुपर्थ्यो तर अब यात्रुलाई तौलने तयारी पनि सुरु भएको छ । यो नयाँ आदेश सुने पछि जो कोही पनि छक्क परेका छन् । यस्तो अवस्थामा यो निर्णय कहाँ लिइएको हो र यसको कारण के […]

पुरा पढ़नुश

एकदिन मात्रै उनको फिल्मलाई राष्ट्रिय पुरस्कार, भोलीपल्ट निधन

मुम्बई, ९ भदौं । धेरै सुपरहिट हिन्दी फिल्म सम्पादन गर्ने वरिष्ठ फिल्म सम्पादक सञ्जय वर्माको निधन भएको छ ।   कयामत से कयामत तक, करण अर्जुन और कहो ना प्यार है जस्ता धेरै सुपरहिट फिल्मको सम्पादन गरेका सञ्जय वर्माको मृत्युको कारण भने अहिलेसम्म परिवारद्धारा खुलाइएको छैन ।   सञ्जय वर्माले कहो ना प्यार हैमा उनको […]

पुरा पढ़नुश

साउदीअरबः अब २० दिनसम्म स्कुलमा छोराछोरी नपठाउने आमाबाबुलाई जेल सजायँ

रियाद, ९ भदौं । साउदी अरेबियामा अब बालबालिका विद्यालय नजानु अभिभावकका लागि समस्याको कारण बन्न सक्छ ।   त्यहाँको शिक्षा मन्त्रालयका अनुसार विना कुनै बहाना वा कारण २० दिन विद्यालयमा बिद्यार्थी नआएका विद्यार्थीका अभिभावकलाई जेल हाल्न सक्ने कानुन बनाईएको छ । साउदी अरेबियाको समाचार संस्था मक्का न्यूजपेपरले रिपोर्ट गरेको छ कि यदि कुनै विद्यार्थी २० […]

पुरा पढ़नुश

ट्रम्पले गरे जर्जिया जेलमा आत्मसमर्पण , २ लाख डलर धरौटीमा रिहा

जर्जिया, ८ भदौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एटलान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमपर्ण गरेका छन ।   सन २०२० जर्जिया चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमा चौथों मुद्धा खेपिरहेका पुर्व राष्ट्रपति ट्रम्पले आत्मसमर्पण गरेका हुन ।   उनले आत्मसर्मपण गरे लगत्तै जेल अधिकारीहरूले उनलाई पक्राउ गरी फुल्टन काउन्टी जेलमा नजरबन्दमा राखे। तर, पछि ट्रम्पलाई २ लाख […]

पुरा पढ़नुश

चीनमा भेटियो ‘पाताल लोक’को नयाँ संसार, ६ सय फिट तल बढेमाको रुख

बेइजिङ, ८ भदौं । संसारमा यस्ता धेरै अनौठा ठाउँहरू छन्, जसको बारेमा मानिसलाई पूर्ण जानकारी छैन।   यी सबै ठाउँहरू प्रकृतिको करिश्मा हुन् जसले हामीलाई विश्वस्त गराउँछ कि संसारमा निश्चित रूपमा कुनै त्यस्तो शक्ति छ, जो हामी भन्दा धेरै शक्तिशाली र सर्वशक्तिमान छ।   यस्तै करिश्मा चीनमा पनि देखिएको छ । यहाँ ६ सय फिट […]

पुरा पढ़नुश

बिमान दुर्घटनामा परी ‘रुसका बिद्रोही’ बाग्नर प्रमुखको मृत्यु

मस्को, ७ भदौं । रुसको राजधानी मस्कोको उत्तरमा वाग्नर प्रमुख येवगेनी प्रिगोजिन सहित एउटा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । रुसी उड्डयन एजेन्सीले दुर्घटनाग्रस्त विमानमा वाग्नर प्रमुख सवार रहेको पुष्टि गरेको छ । एजेन्सीका अनुसार वाग्नर चीफ प्रिगोजिन दुर्घटनाग्रस्त विमानमा सवार थिए र दुर्घटनामा कुनै यात्रु बाँचेनन्। वाग्नर प्रमुखको यस दुर्घटनामा […]

पुरा पढ़नुश

इमरान खानलाइ जेलमा बिष खुवाउन सक्ने आशंका, जेल परिवर्तन गर्न माग

इस्लामबाद, ३ भदौं । पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानकी पत्नी बुशरा बीबीले आफ्ना श्रीमानकाे सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै उनलाई अटक जेलमा विष खुवाउन सकिने बताएकी छन्।   पाकिस्तानी मिडियाका अनुसार बुशरा बीबीले पञ्जाबका गृह सचिवलाई पत्र पठाएर अदालतले आफ्ना पतिलाई रावलपिंडीको अडियाला जेलमा सार्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनु पर्नेसमेत बताएकी छिन ।   उनले […]

पुरा पढ़नुश

१९३ जनाको हत्या गर्ने ‘द बिस्ट सिरियल किलर’ रिहा हुदैँ, बिश्वभरी चर्चा

बोगटा, ३ भदौं । सिरियल किलरको नाम सुन्ने बित्तिकै तपाईको दिमागमा बलिउड वा हलिउडको फिल्म खेल्न थाल्छ, जसमा अपराधी मान्छे मार्ने काम गर्छ र फिल्मको नायक समाजबाट छुटकारा पाउन काम गर्छ । तर वास्तविकतामा यो सबै त्यति सजिलो छैन। यो किनभने सिरियल किलरहरू (विश्वको सबैभन्दा खराब सिरियल किलर) धेरै दुष्ट अपराधीहरू हुन्, जो सजिलै हातमा […]

पुरा पढ़नुश

चन्द्रयान- ३ अब चन्द्रमाको २५ किमी मात्रै पर, तीन दिन भित्र चन्द्रमामा अबतरण गराइने

नयाँदिल्ली, ३ भदौं । चन्द्रयान- ३ को दोस्रो र अन्तिम डि बूस्टिङ अपरेसन सफलतापूर्वक सम्पन्न भएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका वैज्ञानिकहरूले बुधबार चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्नुअघि महत्त्वपूर्ण चरणको नजिकबाट निरीक्षण गरेका थिए ।   ल्यान्डर विक्रमले आफूलाई एउटा कक्षामा स्थापित गरेको छ, जहाँबाट चन्द्रमाको सबैभन्दा नजिकको दूरी २५ किलोमिटर र सबैभन्दा टाढाको […]

पुरा पढ़नुश

खाध्य संकट देखिने भए पछि किम जोङ पुगे धान खेतमा

११प्योङयाङ, २ भदौं । अहिलेसम्म तपाईले उत्तर कोरियाका तानाशाह किम जोङ उनलाई मिसाइल र रकेट लिएर देख्नु भएको होला तर यतिबेला उनी धान खेतमा देखिएका छन् ।   उनको मन र दिमागमा कुनै परिवर्तन भइरहेको छ वा अन्य कुनै कारण छ भन्ने अझै खुलेको छैन तर यतिबेला उत्तर कोरियामा खाद्य संकट छ, त्यसैले उनी धानबाली […]

पुरा पढ़नुश